Birendranagar Municipality

शुक्रबार सार्वजनिक विदा

सेरोफेरो
शुक्रबार सार्वजनिक विदा

१४ मंसीर । आज बसेको मन्त्रीपरिषदको बैठकले शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

 

हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्म दिनको अवसरमा उक्त विदा दिने निर्णय गरिएको हो ।

 

साथै, इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ का अवसरमा पुस १० गते समेत समेत सार्वजनिक बिदा दिने गृह मन्त्रालयले जनाएको छ ।

२०७४ मंसीर १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्