Birendranagar Municipality

सुर्खेतका नौ स्थानिय तहमा मनोनयन दर्ता

उम्मेद्वार हरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताका लागि बाजा गाजा सहित गएका थिए
सुर्खेतका नौ स्थानिय तहमा मनोनयन दर्ता

१९ बैशाख/सुर्खेत– नेपाल सरकार द्वारा घोषणा गरिएको बैशाख ३१ म हुन गइरहेको पहिलो चरणको स्थानिय तहको चुनावको उम्मेद्वारी दर्ता सुर्खेतका विभिन्न स्थानिय तहहरुमा सम्पन्न भएको छ । सुर्खेतका नौ वटै स्थानिय तहको लागि विभिन्न पार्टिहरुले सम्वन्धीत मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गइ मनोनयन दर्ता गरेका छन् ।

3

यसैविच प्रदेश नं ६ को प्रस्तावीत राजधानी सुर्खेतमा स्वतन्त्र उम्मेद्वार सहित विभिन्न पार्टिहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरेका छन् । वीरेन्द्रनगर नगरपालीकाको सवै मेयर र उप मेयरका उम्मेद्वारहरुको विवरण :

नेपाली काँग्रेस
मेयरः देव कुमार सुवेदी
उप–मेयरः जानकी सिंह


नेकपा एमाले
मेयरः बालाराम शर्मा
उप–मेयरः मोहनमाया शर्मा


नेकपा माओवादी केन्द्र
मेयरः रत्न बहादुर गाहा
उप–मेयरः हरिमाया शर्मा


राप्रपा
मेयरः इश्वर श्रेष्ठ
उप–मेयरः टिका योगी


नेमकिपा
मेयरः शेर बहादुर शाही

उप–मेयरःविजुकला राना

स्वतन्त्र उम्मेद्वार
मेयरः गेहेन्द्र प्रसाद दहाल
उप–मेयरः भोज प्रसाद चपाई

2

सुर्खेत का सम्पुर्ण स्थानिय तहवाट मनोनयन दर्ता गरेका उम्मेद्वारहरुको विवरण यस प्रकार रहेको छः

Serophero

प्रतिकृया दिनुहोस्