१७ मंसिर । काठमाडौं क्षेत्र नम्बर २ का नयाँ शक्ति नेपालका प्रतिनिधिसभा सदस्य उम्मेदवार एमालेमा प्रवेश गरेका छन् ।
अाइतबार काठमाडौंमा आयोजित कार्यक्रममा नयाँ शक्तिका उम्मेदवार गणेश सिंखडा एमाले प्रवेश गरेका हुन् । उनलाई एमाले नेता एवम् प्रतिनिधिसभा उम्मेदवार माधव नेपालले पार्टीमा स्वागत गरेका छन् ।
सिंखडाले अब आफू माधव नेपाललाई जिताउन सक्रिय हुने बताए ।
प्रतिकृया दिनुहोस्