२१ मंसीर । दोश्रो चरणको निर्वाचन अन्तर्गत सुर्खेतमा ७० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले सेरोफेरोलाइ जानकारी गराए ।
जिल्लामा निर्वाचन शान्तिपूर्वक सम्पन्न भएको छ साथै मतपेटिका जिल्ला ल्याउने कार्य भइरहेको समेत सिवाकोटीले बताए ।
सुर्खेतको मतगणना सर्वपक्षिय सहमतिका आधारमा शुक्रवार देखि गरिने समेत उनले बताए ।
जिल्लामा २ लाख ४ हजार ५ सय ७७ मतदाता रहेका छन् ।
प्रतिकृया दिनुहोस्