२२ मंसीर । पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मतगणना जारी छ ।
प्रारम्भिक मतअनुसार नेकपा एमालेले २ स्थानमा जित हात पार्दे १८ स्थानमा अग्रता लिएको छ ।
यसैगरी माओवादी केन्द्रले १ स्थानमा जित हात पार्दे १३ स्थानमा अग्रता लिएको छ ।
नेपाली काँग्रेसले यो समाचार तयार पार्दासम्म कुनै स्थानमा जित हाँसील गरेको छैन । काँग्रेसले २ स्थानमा अग्रता लिएको छ ।
प्रतिकृया दिनुहोस्