Birendranagar Municipality

काठमाडौं १ मा प्रकाशमानलाई पछ्याउँदै रविन्द्र मिश्र

सेरोफेरो

२२ मंसीर । प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अग्रता लिएका छन् ।


२ हजार मतको नतिजा सार्वजनिक हुँदा सिहंले ९ सय ४० मत पाएका छन् । ६ सय ७५ मत प्राप्त गरेर विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पछ्याइरहेका छन् ।


वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अनिल शर्माले २ सय ६८ मत पाएका छन् ।

२०७४ मंसीर २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्