२२ मंसीर । म्याग्दीको प्रदेशसभा (ख)मा वाम गठबन्धनको तर्फबाट एमाले उम्मेदवार नरदेवी पुन २ हजार ८ सय ७८ मत अन्तरले विजयी भएकी छन् ।
पुनले १० हजार ८ सय ६८ मत ल्याएर जित हात पारिन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अमलाल फगामी पुनले ७ हजार ९ सय ९० मत पाए ।
त्यस्तै म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र (ख) र प्रतिनिधिसभा सदस्यमा पनि वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।
प्रतिकृया दिनुहोस्