२२ मंसीर । जुम्ला जिल्लाको प्रदेशसभाको ‘ख’ मा वाम गठबन्धनका उम्मेदवार एमालेका पदमबहादुर रोकाय विजयी भएका छन् ।
रोकायले कांग्रेसका भिमनिधि हमाललाई ५१७८ को मतअन्तरले पराजित गरेका हुन् ।
रोकायले १० हजार ४५८ मत प्राप्त गरी बिजयी भएका हुन् ।
जुम्लामा प्रतिनिधिसभा र प्रदेश ‘क’ मा समेत वाम गठबन्धनका उम्मेदवारहरु अगाडी छन्।
प्रतिकृया दिनुहोस्