२२ मंसीर । गोरखा प्रतिनिधि सभा क्षेत्र नं. २ मा पूर्वसहयात्री डा. बाबुराम भट्टराइ र नारायण काजी श्रेष्ठ विच कडा प्रतिष्पर्धा देखिएको छ ।
पछिल्लो मत परिणाम अनुसार नयाँ शक्तिका संयोजक भट्टराइले ११ हजार ३ सय ३९ मत ल्याएका छन् भने माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठले ९ हजार ७ सय ४९ मत ल्याएका छन् ।
भट्टराईले १५ सय ९० मतको अग्रता कायम गरेका छन् ।
प्रतिकृया दिनुहोस्