२२ मंसीर । डोल्पा जिल्लाको पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधि सभामा एमालेका उम्मेदवार धनबहादुर बुढाले ८८६४ मत प्राप्त गरी अग्र स्थानमा छन् ।
नेपाली काँग्रेसका अंगतकुमार वुढाले २६८५ मत प्राप्त गरेका छन् । यसैगरी मालेका हर्कबहादुर ठकुल्लाले २०२ मत प्राप्त गरेका छन् ।
प्रतिनिधि सभातर्फ १२१८४ मत गणना गर्दा ४१२ मत बदर भएको छ ।
यसैगरी प्रदेश सभा ख मा माओवादी केन्द्रका वीरबहादुर शाही २०५३ मत सहित अगाडी छन् भने नेपाली काँग्रेसका सुरेशबहादुर शाहीले ७९९ मत प्राप्त गरेका छन् ।
प्रतिकृया दिनुहोस्