Birendranagar Municipality

सुर्खेत १ मा पूर्णबहादुर खड्कालाई शाहीको कडा चुनौती

सेरोफेरो

२२ मङ्सिर । सुर्खेत प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका पूर्णबहादुर खड्कालाई बाम गठबन्धनका ध्रुवकुमार शाहीले कडा चुनौती दिएका छन् ।

 

जारी मतगणनामा शाहीले ४४४६ र खड्काले ३९६४ मत प्राप्त गरेका छन् ।

 

कांग्रेसका पूर्व सहमहामन्त्री खड्का पूर्व गृहमन्त्री समेत हुन् भने शाही नेकपा एमाले सुर्खेतका अध्यक्ष हुन् ।

२०७४ मङ्सिर २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्