Birendranagar Municipality

डोल्पामा एमालेका धनबहादुर बुढा बिजयी

रुपलाल बोहरा/डोल्पा
डोल्पामा एमालेका धनबहादुर बुढा बिजयी

२२ मङ्सिर । डोल्पाबाट प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका उमेदवार धनबहादुर बुढा निर्वाचित भयका छन् ।

 

बुढाले ११७६१ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अङ्गत कुमार बुढाले ३१६७ मत प्राप्त गरेका थिए ।

 

यसैगरि प्रदेश सभाका दुबै क्षेत्रमा बाम गठबन्धनका उमेदवार निर्बाचित भएका छन् । प्रदेश सभा १ बाट एमालेका नन्दसिंह बुढा र २ मा माओवादी केन्द्रका बिरबहादुर शाही निर्वाचित भएका छन् । बुढा र शाहीले क्रमश ५४९० र ६४१४ मत पाएका थिए ।

२०७४ मङ्सिर २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्