२३ मङ्सिर । काठमाडौं क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका प्रकाशमान सिंह निर्वाचित भएका छन् ।
सिंहको जितसंगै प्रतिनिधि सभामा नेपाली कांग्रेसले खाता खोलेको छ ।
सिंहले विवेकशील साझाका रबिन्द्र मिश्रलाई ८ सय १९ को मतान्तरले हराएका थिए । मिश्रले शुरुदेखिनै सिंहलाई पछ्याएका थिए । सिंहले १०१३७ मत प्राप्त गरेका थिए ।
प्रतिकृया दिनुहोस्