Birendranagar Municipality

लालबाबु पण्डितले हराए शेखर कोइरालालाई

सेरोफेरो
लालबाबु पण्डितले हराए शेखर कोइरालालाई

२३ मङ्सिर । मोरङ ६ बाट प्रतिनिधि सभा सदस्यमा लालबाबु पण्डित निर्वाचित भएका छन् ।

 

बाम गठबन्धनका उमेदवार पण्डितले नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालालाई ६७५ मतले पछि पारेका थिए ।

 

पण्डितले ३३९४१ मत प्राप्त गरि जित हात पारेका हुन ।

 

यी दुई बिचको प्रतिस्पर्धालाई रोमाञ्चक रूपमा हेरिएको थियो ।

२०७४ मङ्सिर २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्