२३ मङ्सिर । काठमाडौ ४ बाट नेपाली कांग्रेसका गगनकुमार थापा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछी विजयोल्लास मनाएका छन् ।
उनले बाम गठबंधनका तर्फबाट एमालेका उमेदवार डा राजन भट्टराईलाई तीन हजार बढी मतान्तरले पराजित गरेका थिए । थापाले २१५५८ मत प्राप्त गरेका थिए ।
प्रतिकृया दिनुहोस्