Birendranagar Municipality

दैलेख प्रदेश सभा १ (क)मा बाम गठबन्धनबाट रेग्मी विजयी

सेरोफेरो
दैलेख प्रदेश सभा १ (क)मा बाम गठबन्धनबाट रेग्मी विजयी

२३ मंसिर । दैलेख प्रदेश सभा १ (क) मा बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उमेदवार धर्मराज रेग्मी विजयी भएका छन् ।

 

उनले नेपाली काँग्रेसका जिल्ला सभापति कृष्ण विसीलाई १५९७ मतान्तरले हराई निर्वाचित भएका हुन् । रेग्मीले १०३६१ मत प्राप्त गरेका थिए ।

 

रेग्मी निर्वाचित भएसंगै दैलेख जिल्लामा बाम गठबन्धनले खाता खोलेको छ । निर्वाचित रेग्मीले कानुनमा स्नातकोत्तर गरेका छन् ।

२०७४ मंसिर २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्