Birendranagar Municipality

प्रदेश ६ मा क–कसले जिते? हेर्नुहोस् सूची

सेरोफेरो

२३ मंसिर । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । प्रदेश नम्बर ६ का १० मध्ये ७ जिल्लामा मंसिर १० र ३ जिल्लामा २१ गते मतदान सम्पन्न भएको थियो । मंसिर २१ गते बेलुकादेखि शुरु भएको मतगणनामा बाम गठबन्धनले अग्रता लिएको छ ।


प्रतिनिधि सभाका विजेताहरु, दल र प्राप्त मत

 हुम्ला

छक्क बहादुर लामा, स्वतन्त्र ८४९१


मुगु
गोपाल बहादुर बम, एमाले, १३०३४


डोल्पा
धनबहादुर बुढा, एमाले, १०६४४


जुम्ला
गजेन्द्र बहादुर महत, माओवादी केन्द्र, २२१७३


कालीकोट
मतगणना जारी


दैलेख
मतगणना जारी


जाजरकोट
शक्तिबहादुर बस्नेत, माओवादी केन्द्र, ३१२७३


रुकुम पश्चिम
जनार्दन शर्मा, माओवादी केन्द्र, ३४४०२


सल्यान
मतगणना जारी


सुर्खेत
मतगणना जारी


प्रदेश सभाका विजेताहरु, दल र प्राप्त मत

हुम्ला
१ दल रावल, एमाले, ७१५८
२ जीवन बहादुर शाही, नेपाली काँग्रेस, ४५१९


मुगु
मतगणना जारी


डोल्पा
१ नन्दसिंह बुढा, एमाले, ५४९०
२ बिरबहादुर शाही, माओवादी केन्द्र, ६४१४


जुम्ला
१ नरेश भण्डारी, माओवादी केन्द्र, १२५७४
२ पदम बहादुर रोकाया, एमाले, १०४५८


कालीकोट
१ कुर्मराज शाही, एमाले, ११९३५
२ महेन्द्र बहादुर शाही, माओवादी केन्द्र, १२१५३


दैलेख
१ (क) धर्मराज रेग्मी, माओवादी केन्द्र, १०३६१

१ (ख) अम्मर बहादुर थापा, एमाले, १२५६७


जाजरकोट
१ गणेशप्रसाद सिंह, माओवादी केन्द्र, १६९११
२ करविर शाही, एमाले, १५१८५


रुकुम
१ रातु कामी, माओवादी केन्द्र, १६८१०
२ गोपाल शर्मा, माओवादी केन्द्र, १८६६०


सल्यान
मतगणना जारी


सुर्खेत
मतगणना जारी

२०७४ मंसिर २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्