Birendranagar Municipality

यस्ता उमेदवार जसले ३० हजार मतान्तरले चुनाव जिते

सेरोफेरो
यस्ता उमेदवार जसले ३० हजार मतान्तरले चुनाव जिते

२३ मंसिर । दोलखा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनकाे तर्फबाट एमालेका उम्मेदवार पार्वत गुरुङ ३० हजार १५३ मतान्तरले विजयी भएका छन् ।

 

गुरुङले ५५ हजार ९ सय ५४ मत र उनका प्रतिष्पर्धी कांग्रेसका रुद्रबहादुर खड्काले २५ हजार ८०१ मत प्राप्त गरेका छन् ।

२०७४ मंसिर २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्