२३ मंसिर । दाङ प्रदेश सभा २ (क) मा बाम गठबन्धनको तर्फबाट एमालेका उमेदवार शंकर पोखरेल विजयी भएका छन् । पोखरेल प्रदेश नम्बर पाँचको मुख्य मन्त्री बन्न प्रदेश सभामा चुनाव लडेका थिए ।
पोखरेलले २०,७११ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिष्पर्धी नेपाली काँग्रेसका उमेदवार कमलकिशोर घिमिरेले ११,१७९ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा ३५५४२ मत खसेको थियो ।
प्रतिकृया दिनुहोस्