२५ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
उनले लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका उम्मेदवार विक्रम पाण्डेलाई ९३२७ मन्तारले पराजित गरेका हुन् ।
बाम गठबन्धनका उम्मेदवार प्रचण्डले ४८,२६९ मत र भने पाण्डेले ३८,९४२ मत पाएका छन् ।
प्रतिकृया दिनुहोस्