२५ मंसिर । प्रदेश नम्बर ६ को सम्भावित राजधानीको रुपमा रहेको सुर्खेतका ६ वटै सिटमा बामगठबन्धले बाजी मारेको छ । जिल्लाका २ प्रतिनिधि सभा र ४ प्रदेश सभाको निर्वाचनमा बाम गठबन्धनका उमेदवारहरु निर्वाचित भएका हुन् ।
उनीहरु विजय भएलगत्तै सुर्खेतको वीरेन्द्रनगरमा र्याली र सभाको आयोजना गरिएको थियो । बाम नेता तथा कार्यकर्ताको उत्साहलाई सेरोफेरोले तस्विरमा कैद गरेको छ ।
तस्बिर हेर्नुहोस् :



प्रतिकृया दिनुहोस्