२६ मंसिर ।सर्लाही क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका अमरेशकुमार सिंह विजयी भएका छन् । उनले राजपाका राकेश मिश्रलाई पराजित गरेका हुन् ।
सिंहले २९,६७५ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्वी मिश्रले २८,१३६ मत प्राप्त गरेका छन् ।
सिंहले मिश्रलाई १५३९ मतान्तरले हराएका छन् ।
यससंगै नेपाली काँग्रेसले प्रतिनिधिसभामा २२ स्थान सुरक्षित गरेकाे छ ।
प्रतिकृया दिनुहोस्