‘सर, डाङ्रे…’ हाम्रो ग्रुपमा भएको एक विद्यार्थी रूखको हांगातिर देखाउँदै भने। मैले त्यो नाम पहिले सुनेको थिइनँ। नयाँ चरा रहेछ कि भनेर हतार गर्दै दूरबिनबाट हेरें। हांगामा थियो- सारूङ। सारूङ? मैले उसलाई सोधें-त्यही रूखमा भएको चराको कुरा गरेको हैन?…
म बुद्धको जीवनी लेखक वा मुगलहरूको इतिहासकार भइदिएको भए त्यसमा मेरो राजनीति र मेरो व्यवसाय 'ओभरल्याप' (उपरीमाथि थुपरी) हुनेगरी हावी भइदिन्थ्यो। तर, जब म आधुनिक भारतको इतिहासकारका रुपमा सोच्न बस्छु, त्यति बेला आफूलाई अध्येताका रुपमा कहाँ राख्ने र भारतीय नागरिकका रुपमा कता उभ्याउने…
कस्मिरमा भारतीयहरू आफ्नो विचाराधाराअनुसार काम गरे। उनीहरूले आफ्नो मुलुकको संविधानको विरोधमा गए। आफ्नो सर्वोच्च अदालत र कस्मिरको उच्च अदालतको आदेशविरूद्ध गए। उनीहरू संयुक्त राष्ट्र संघको सुरक्षा परिषदका १७ संकल्प प्रस्तावविरूद्ध गए। राष्ट्रसंघको महासभाको संकल्पको विरोधमा गए। सिमला सम्झौताको विरोधमा गए। कस्मिरको…
२१ साउन । उसले सारा संसार भुलेर उनलाई बिश्वास गरेको थियो।उनको जीवनका सारा कुरा थाहा पाएर जानेर नै उ उनको नजिक भएको थियो।उनले उसका लागि के दिन्छिन वा के गर्छिन उसले कहिल्यै कुनै कुनाबाट पनि कुनै स्वार्थ राखेको थिएन। तर पनि उ उनको एकछिनको…
हामी अहिले बौद्धिकताको 'स्वर्णयुग' मा छौं। अर्थात्, हाम्रो बौद्धिक क्षमता उच्च विन्दुमा छ। बौद्धिकता के हो? कसको कति हुन्छ? यसको परीक्षण विधि सय वर्षअघि नै लागू भइसकेको थियो, जसलाई ‘इन्टेलिजेन्स कोसन्ट’ भनिन्छ। छोटकरीमा ‘आइक्यू’। यसमा हामीलाई केही प्रश्न सोधिन्छ र जसले जति…
संविधानको गर्भमा कर्णाली२०६४ चैत २८ मा पहिलो पटक संविधानसभाको निर्वाचन भयो । जननिर्वाचित संविधानसभाले नेपालको संविधान निर्माण गर्ने ऐतिहासिक अवसर पायो । २ बर्षका लागि गठन भएको संविधानसभा २ बर्ष आयु थपेर २०६९ जेठ १४ मा विघटन भयो । २०७० मंसीर ४ मा…
कम्युनिस्टहरू धर्म मान्दैनन्, गुरु मार्क्सले धर्मलाई अफिम भनिदिएकोले कम्युनिस्टहरू धर्म मान्ने र अफिम खाने कुरालाई सिद्धान्ततः बराबरीमा बुझ्ने गर्दछन् । मार्क्स पूर्वीय धर्म र दर्शनका ज्ञाता थिएनन्, उनले अवलम्बन गरेको विचार–दर्शन जीवन र जगत्को सृष्टि रहस्यको उत्खनन गर्नेतिर नभई केवल ‘पेट भर्ने ध्येयमा केन्द्रित’…
महाभारतका एक प्रमुख पात्र कुन्तीका जेठा छोरा कर्णले अहिले नेपालमा आएर नागरिकता मागे भने नेपालका सरकारी कर्मचारीले के भन्दा हुन् ? अविवाहित कुन्तीबाट जन्मेका हुनाले ‘बाबुको पत्ता नलागेको’ भनेर नागरिकता दिँदा हुन् वा दुर्योधनले राजा बनाएका कर्णलाई ‘महाराजाधिराज’ भनेर ? संविधान अनुसार आमाको…
मानव सभ्यताको विकास क्रमलाई हेर्दा हाम्रा पुर्खाहरु जंगलमा घुमन्ते जीवन बिताए । गीठा, भ्याकुर खाने र रुखका बोक्राहरुले जीउ छोप्ने, ओडारमा बास बसेको इतिहास छ । त्यतिबेला कुनै धर्म थिएन । कुनै जात पनि । त्यस समयको हामी अहिले कल्पना मात्र गर्न सक्छौं ।…
८ चैत्र । सामाजिक सेवा केन्द्र (सोसेक नेपाल) दैलेखका अध्यक्ष हिरासिंह थापाले जो सुकैले बिबाहको निम्तो दिएपनि जन्मदर्ता माग्ने गरेको बताए । विगत लामो समयदेखि महिला तथा बालबालीकाको क्षेत्रमा काम गरिरहेका थापाले सवैले यसरी नै जन्मदर्ता मागेर बिबाहमा जाने गरेको खण्डमा बालविबाह अन्त्य हुने बताए…