प्रौढ पुरुषको रोजाइ मेरा एक आफन्त प्रौढ पुरुष विवाहका लागि केटी खोज्दै थिए । उनले भेट भएजति सबैजसो मान्छेसँग एक्लोपना र अवसादका कारण आफू मर्नैसमेत सक्ने भन्ने गुनासो गर्न थालेपछि उनका हुर्केका सन्तानहरू नै बाउको बिहेका निम्ति लागिपरे । ‘सुहाउँदो वधू’ खोज्न हामी सबै…
मलाई आज झल्झली याद आइरहेको छ, ०६२ साल भदौ महिना । नेपाल बार एशोसियशनको केन्द्रीय कार्यसमितिको बैठकले देशभरका बार कार्यालयहरुमा राजनीतिक बन्दीलाई निशुल्क कानुनी सहायता प्रदान गर्न राजनीतिक बन्दी सहायता समिति गठन गर्ने निर्णय गर्यो । शम्भु थापाको नेतृत्वको त्यो कार्य समिति बारकै…
६ पौष । कर्णाली प्रदेशमा रहेका सहकारीहरुलाई उत्पादन र रोजगारी संग जोड्न आवश्यक रहेको कर्णाली प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला के.सीले बताएकी छन् । सेरोफेरो संवाद संग कुरा गर्दे मन्त्री केसीले कर्णाली प्रदेशको राजधानी सुर्खेत र अन्य जिल्लामा धेरै सहकारीहरुले…
दिनानुदिन ह्रास हुँदै गइरहेको सार्वभौमिकता धमिलिँदै गइरहेको राष्ट्रियता र भारतको राजनीतिक, आर्थिक र सांस्कृतिक दबदबा र हस्तक्षेपको अगाडि अब कति दशकसम्म नेपाल नेपाल रहला भन्ने त्रासदि पैदा हुन्छ। वास्तवमा नेपाल जस्तो सुन्दर देश र आत्मिय जाति अन्त कतै नहोला। गरिब भए पनि कति…
नेपाल प्राकृतिक रुपमा सुन्दर छ । विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्दछ । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालमै पर्दछ । विश्वकै महंगो यर्सागुम्बा लगायतका जडिबुटी नेपालमा पाइन्छ । जलवायुको विविधता र सांस्कृतिक विविधताले पनि नेपाल विश्वमा विख्यात छ । भारतमै ईष्ट इण्डियाले…
२० मंसिर । संसार भर राज्य आफैले अपराध गर्ने संविधान विद तथा सर्वोच्चका पूर्व रजिष्ट्रार डा. रामकृष्ण तिमिल्सेनाले बताएका छन् । निर्मला हत्याकाण्डले यो कुरालाई समेत पुष्टि गरेको उनले बताए । सेरोफेरो सम्वादसंग कुरा गर्दे पूर्व रजिष्ट्रार तिमिल्सेनाले न्यायक्षेत्रलाई राजनितीले हस्तक्षेप गरेकोले न्याय र लोकतन्त्र…
१४ मंसिर । निर्मला हत्या काण्डको अनुसन्धानमा प्रहरीको गम्भीर त्रुटी रहेको कर्णाली प्रदेश सभा सदस्य धर्मराज रेग्मीले बताएका छन् । प्रहरीको "प्रोफेस्नालीज्म" राजनितीक कारणले समाप्त भएको समेत उनले बताए । सेरोफेरो सम्वादमा कुरा गर्दे रेग्मीले फौजदारी मुद्धाहरुमा नेपाल प्रहरीले अनुसन्धान गर्ने क्षमता समेत…
खासमा म फिल्म हेर्न नजाने मान्छेको कोटीमा पर्छु । फिल्मी ज्ञान नभएको मनुष्यको सूचिमा दर्ज छु । फिल्म मालिका हेर्दासम्म जम्मा जम्मी ५ वटा नेपाली फिल्म हेरे हुँला । फिल्म मालिका आफ्नो मातृभूमिमा बनेको हुँदा कुन दिन हेरौला भनेर कुतकुत भै रहेको थियो…
सार्वजनिक व्यक्तिको जीवनमा के–कस्ता र कति कुरा निजी हुन्, के–कस्ता र कति सार्वजनिक ? सार्वजनिक गर्न मिल्ने गतिविधि र गर्न नमिल्ने के हुन् ? मानिस आफैँमा कति निजी हो, कति सार्वजनिक ? यही ०७५ कात्तिकको अन्तिम साता सोसियल मिडियामा भाइरल भएका नेकपा अध्यक्ष प्रचण्ड…
गत असोज १८ गते संसदको राज्य ब्यवस्था तथा सुशासन समितिको वैठकमा सांसदहरुले संघीयता असफल पार्न कर्मचारी तन्त्र नै लागि परेको आरेप लगाए । नेपालको निजामती कर्मचारी प्रशाशनको कार्यशैलीप्रति प्रतिपक्ष र सत्तारुढ दलकै सांसदहरुले गंभिर प्रश्न उठाए र आक्रोश पनि । सांसदहरुले सार्वजनिक प्रशाशनका प्रमुख…