सइन्द्र राई इतिहासका कोही पनि महामानवहरू दोषमुक्त रहेनन् । भनिन्छ– कमजोरी सृष्टिको पर्याय नै हो । चन्द्रमामा पनि दाग हुन्छ, कहावतले त्यसै भन्छ । यसो भनेर कमजोरीको सामान्यीकरण गर्न खोजिरहेको छैन, त्यसतर्फको प्रोत्साहनलाई जोड दिइएको त पटक्कै होइन । रातले…
पवित्रा शाही विश्व समाजमा मानवीय र सामजिक विकासले धेरै फड्को मारेको सबैलाई लागेको छ । नेपालमा पनि महिलाको सशक्तिकरण, विकास र समानताका लागि हरेक तहबाट धेरै प्रयास भएको छ । आजका दिनमा समान हक र समानताका लागि बालिका र महिला मैत्री कानुन, नीति,…
अनमोल अविनाश आफू विरुद्ध आफैले अविश्वासको प्रस्ताव राखेर प्रधानमन्त्री बनेका माओवादीका अध्यक्ष प्रचण्डले भुकम्प पिडितलाई हेलिकप्टर बाट भए पनि राहत वितरण गर्छु, आवासको ब्यबस्था गर्छु, भुकम्प पिडितलाई एक मुष्ट ५ लाख वितरण गर्छु भने तर हाम्रो विडम्बना…
कर्णबहादुर नेपाली (एस.के) नेपालको संविधान कार्यान्वयनको लागि विभिन्न तह र तप्कामा छलफल, बहस तथा अन्तरसंवाद भईरहेका छन् । संविधानको प्रस्तावनामै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै;…
अनन्त यात्रीपहिलो चरणको निर्वाचन दुई सय ८३ स्थानीय तहमा सम्पन्न भई परिणाम सार्वजनिक भैसकेको छ । समावेशीताको कसिमा राख्दा यो अहिले सम्मकै ऐतिहासिक छ । नगरपालिकाको मात्र परिणाम हेर्दा तीन महिला र दुई दलित समुदायबाट पनि मेयरमा निर्वाचित भएका छन् । यस्तो…
टीका दाहाल राज्य संचालनका सबै तहका निर्णय प्रकृयामा कुनै पनि भेदभाव विना विकासको मूल प्रवाहमा आउन नसकेका पछाडी पारिएका सिमान्तकृत समूदायका नागरिकलाई समान अवसर प्रदान गर्नु सांचो अर्थमा समावेशीकरण हो । समानताका दृष्टिकोणले हेर्दा २०४६ सालमा पुनः प्रजातन्त्र प्राप्ति पश्चात संविधानतः नागरिकहरु सार्वभौमसत्ता…
अनन्त यात्री प्यूठान नगरपालिका वडा नं. ८ भेडाबारीका ६२ वर्षीय मोते नेपालीले पञ्चायतको चुनावमा पनि भोट हाले । बहुदल आए पछि पनि सबै पार्टीलाई भोट दिइसके । उनका अनुसार अब भोट दिन बाँकी कुनै पार्टी छैन । उनी ३२ वर्ष अघिदेखि सिजनल रोजगारीको…
सुशील चौधरी संविधान देशको मूल कानून हो । मूल कानूनको मातहतमा अन्य नियम कानूनहरु बन्छन् । संविधानसंग बाझिएका कानूनहरु अमान्य हुन्छन् । राजनीतिक, सामाजिक, साँस्कृतिक प्रथा, मूल्य र मान्यताहरु कानूनका स्रोतहरु हुन् । अन्तर्राष्ट्रिय कानूनहरु पनि कानूनका स्रोत हुन् । नेपालको संविधानमा…
उमेरले भर्खरै २१ काटेकी रन्जु दर्शना आगामी स्थानीय निकायको निर्बाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उमेदवार बनेकी छिन् । बिबेकशील नेपाली दलको तर्फबाट दर्शना यही बैशाख ३१ गते हुने चुनाबमा पुराना दलका पाका नेतासंग प्रतिष्पर्धा गर्नेछन् । काठमाडौं चक्रपथ, महाराजगंज निवासी दर्शना हाल विकास अध्ययन बिषयमा…
गोविन्द कोइराला (द्वन्द्व र शान्ति अध्येता) संघीय शासन प्रणाली अपनाउने देशहरु संसारमा नेपालसहित २९ वटा छन् । चेकोस्लाभाकिया, सोस्लिष्ट रिपब्लिक अफ यूगोस्लाभिया, क्यामरुन र यूगाण्डा भने संघीयताबाट पालैपालो फर्किसकेका छन् । यूगोस्लाभिया त संसारको मानचित्रबाटै गायब भइसकेको छ । संघीय राज्यलाई बुझाउन अष्ट्रेलिया,…