म काभ्रेपलाञ्चोक जिल्लाको महादेवीस्थान १ ढोडेनीमा २००५ सालमा जन्मिएको हुँ । बुवा जनक बहादुर राई र आमा कान्तीदेवी राईको म एक्लो सन्तान । बुवा आमा कृषी गर्नुहुन्थ्यो । एक्लो सन्तान भएकाले खेल्ने दाजुभाई पनि थिएनन् । एक्लो हुनुको नरमाइलोपन पनि मैले भोगें । मेरा पनि…
आत्मनिर्भर जनता फलफूल, खाद्यान्न, दुध, मासुजन्य चिजमा आत्मनिर्भर कर्णाली बनाउने हो । मेरै कार्यकालमा पूर्ण रुपमा आत्मनिर्भर बनाउँछु भन्दिन तर मैले योजना बनाउँछु । काम शुरु गर्छु । मेरो विचारमा पाँच वर्षमा आत्मनिर्भर बनाउन सकिन्छ । हामीले कर्णालीको अभाव, भोक र गरिबीलाई न्युनीकरण…
बच्चा छोडेको पल पहिले घर नजिकै प्रहरी थियो । २०५६ मा पुलिस गाउँबाटै हटिसकेको थियो । बच्चालाई आमाको जिम्मा लाएँ । काठमाडौंबाट फर्केलगत्तै आमालाई मैले बच्चा युद्धमा लैजान सक्दिन भनेको थिएँ । नौ महिना पछि छोरी छोडेर हिडें । बच्चा आफूले राख्न नसकेकोमा…
युद्धको प्रेम नीति युद्धकालमा पनि विवाह गर्न र प्रेम गर्न छुट नै थियो । अझ विदुर वा विधवा व्यक्तिहरुलाई पनि विवाह गर्नुपर्छ भन्ने थियो । त्यसमा कहीं कतै विकृति थिएन । एकदम शिष्ट थियो । गल्ती गर्नेलाई कारवाही हुन्थ्यो । त्यही समाजका मान्छे…
युद्धको मूल पाटो : भावनात्मक एकता र विकास निर्माण जनयुद्धले धेरै सकारात्मक परिवर्तनहरु ल्याएका छन् । युद्धकाल भित्रकै समयको कुरा गर्दा भावनात्मक एकतालाई नै म मूल कुरा ठान्छु । ‘अरुबाट सिक्नुपर्छ’ भन्ने मान्यता थियो । ‘अरुको निम्ति धेरै गर्नुछ’ भन्ने हुन्थ्यो ।…
हरेक व्यक्तिका कथा हुन्छन् । व्यथा हुन्छन् । र, यी सुन्नलायक हुन्छन् । यस्ता कथालाई टपक्क टिपेर हामीले प्रस्तुत गर्छौं । जसलाई हामी जनकथा भन्छौं । तत्कालिन माओवादीले शुरु गरेको सशस्त्र द्वन्द्वमा होमिएकी रुकुमकी विमला केसी, जो हाल राज्य पुनःर्संरचनापश्चात् निर्मित कर्णाली प्रदेश सरकारका…
पुर्ख्यौली घर दैलेख । कक्षा दुई सम्म उतै पढें । मामाघर सुर्खेत । आउने जाने हुन्थ्यो । ३४ सालमा बसोबास नै सुर्खेत भयो । बुवाको जागीर सरुवा भएपछि कक्षा ३ पढ्न म सुर्खेत आएको हो । २०४३ मा एसएलसीको जिल्ला स्तरीय परीक्षामा प्रथम भएँ ।…
मेरो नाम सोमना खड्का हो । २०४७ सालमा दैलेखको कट्टीमा जन्मिएकी हुँ । वीरेनद्रनगर नगरपालिका कालिन्चोकमा बस्छु । नेपाली विषयमा एमए पढीरहेको छु । दुइवटा आमाबाट हामी आठ भाइ बहिनी छौं । मेरो आमाबाट ४ बहिनी एउटा भाइ र…
अनिता कोइराला । ५२ वर्ष । वीरेन्द्रनगर ४ सुर्खेत । बुवा घनश्याम कोइराला । शिक्षक हो । शिक्षक संगठनको उपाध्यक्ष हुनुहुन्थ्यो । आमा किसान हो । म सुर्खेतमै जन्में । प्राथमिक शिक्षा डाँडा स्कूल । माध्यामिक शिक्षा भैरवस्थान । एसएलसी ४३…
काशीनाथ योगी अस्ति भर्खर ८४ पूजा गरें । पचासी बर्षमा छु अहिले । पढ्छु, लेख्छु । चस्मा लगाउन परेको छैन । वकिल हुँ । योगी नरहरीनाथ सम्बन्धी एउटा किताब लेखेको छु । न्यायका लागि लड्ने मान्छे हुँ । कुनै विषयमा…