मेरो जन्म १९९७ साल माघ १० गते रावतकोट ६ दैलेखमा भएको हो । आमा मातादेवी थापा र बुवा मनविर थापाको म कान्छो छोरा । मैले बुवाको माया कस्तो हुन्छ महशुस गर्न पाइन । सात वर्षको हुँदा बुवाको मृत्यु भएको हो ।
सेरोफेरो५ असार, सुर्खेत । पोकली गाविसमा सुर्खेतबाट ‘मिस’ आएको थाहा पाउनासाथ चाउरीको मनमा छुट्टै खुशी छायो । ‘माइती गाउँको कुकुर पनि प्यारो’ भन्छन् । माइती गाउँको मान्छे भनेपछि मन हुरुक्क नहुने कुरै भएन । कतिबेला भेटौं–भटौं भयो । घरको काम मिलाएर चाउरी सुर्खेतकी…
मुना हमाल कृष्णप्रसाद दहाल पूर्व शिक्षक हुन् । उनले शिक्षण पेसामा ३८ वर्ष बिताए । वि.सं. २०३१ सालमा अस्थायी दरबन्दीबाट शिक्षण पेसामा सुरु गरेका दहाल वि.सं. २०३७ सालपछि स्थायी शिक्षक भए । प्रावि रतु र पारेगाउँ प्रावि हुँदै उनले १८…
सेरोफेरो २९ बैशाख, बर्दिया- म भीमबहाहुर शाही । ७२ वर्षको भएँ । २८ सालमा दैलेखबाट सुर्खेत झरेको । ४५ सालमा सुर्खेत छोडेर बर्दिया । दुई छोरी एक छोरा हुन् मेरा । छोरालाई सरकारी सेनाले बेपत्ता पारे । पात खस्र्याक्क हुँदा पनि छोरो आयो कि…
गिरीराज नेपालीमेरो सम्पत्ति भन्नु नै यही एउटा ठेलागाडा हो । म बिगत १४ बर्षदेखी यही ठाउँमा चाट बनाउदै आईरहेकी छु । श्रीमान हुँदा वरपर, आफन्त र गाउँलेले सहयोग गर्थे तर हिजोआज कसैले गर्दैनन् । परिवार पाल्ने सहारा नै यही ठेलागाडा हो । जाडो,…