यसरी माओवादी भएँ पार्टीको नाम महेन्द्र । कसैले महशुष भनेर पनि बोलाउँथे । भारतमा बस्दाको नाम संगम थियो । खास नाम चाहीँ मकरबहादुर बिष्ट । चौकुने गाउँपालिका १० सुर्खेतमा बुवा जंगबहादुर विष्ट र आमा ज्ञानादेवी विष्टको कोखबाट जन्मिएको घरको कान्छो छोरा हुँ ।…
१५ फागुन । ताप्लेजुङमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित सवार सातैजनाको मृत्यु भएको छ । सवैले रुचाएका मन्त्री अधिकारीले लगातार तीन पटक कास्कीबाट चुनाव जितेर २०७४ चैत २ गते केपी शर्मा ओलीको सरकारकामा मन्त्रीपदमा…
म वीरेन्द्रनगर १० बुदबुदी सुर्खेतमा २०१२ साल बैशाख १ गते जन्मिएको हुँ । बुवा कुलमान थारु र आमा सुघरी थारुको म जेठो छोरा । म साक्षर मात्रै हो । बुवाआमा कृषि गर्ने त्यो बेलामा कहाँ पढ्न पाइनु? विशेषगरी थारुहरुको मुख्य पेशा नै कृषि…
२ माघ । रोजगारीको शिलसिलामा खाडी देश मलेसिया गाएका दैलेख गुराँस गाउँपालिका वडा नं ५ गोगनपानीका नरेन्द्र थापा मगरलाई नेपाल फर्काइएको छ । विगत २ महिनादेखि मानसिक समस्याले ग्रस्त नरेन्द्र काम गर्ने कम्पनी छोडेर मलेसियामा अलपत्र परेर हिडिरहेका थिए । मलेसियामा रहने धादिङ…
वि.स. २०२७ साल मंसीर १९ गते घरको जेठो छोराको रुपमा बुवा चन्द्रबहादुर नेपाली र आमा रत्नकुमारी नेपालीको कोखबाट वीरेन्द्रनगर नगरपालीका ७ इत्राममा जन्मिएको हुँ । हाल मेरो घर वीरेन्द्रनगर ६ न्युरोडमा छ । बुवा आमाले त्यहि पुख्र्यौली पेशा सिलाइको काम गर्नुहुन्थ्यो । हामी…
१३ पुस । सुर्खेतको सिम्ता गाउँपालिका ८ साहुखोला स्थित बुवा जंगबहादुर खत्री र आमा हुमी खत्रीकी कान्छी छोरीको रुपमा २०३९ साल बैशाख ११ गते मेरो जन्म भएको हो । ५ भाई बहिनी छौं । मेरो शारिरीक दुर्वलता जन्मजात होईन । म ११ वर्षको…
म २७ साल असार २० गते जन्मिएको हुँ । तत्कालीन गर्पन गाउँ पञ्चायत अर्थात हाल वीरेन्द्रनगर नगरपालिका १६ ढारखोरिया भन्ने ठाउँमा मेरो जन्म भएको हो । हाम्रो परिवार राजनीतिक खालको थियो । हजुरबुवा गाउँको मुखिया हुनुहुन्थ्यो । बुवा टोपबहादुर थापा र आमा डिलकुमारी…
तस्बिर:गुगल मेरो भोगाई एउटा किताव बन्छ २०५७ सालसम्म कृषि गर्थें । त्यसपछिको सयम महिला माथीको अन्यायको विरुद्धमा खर्चिएको छु । म स्वयम् सेविका पनि हो । गाउँमा कसैलाई दःुख परेका बेलामा जस्तो सुकै अवस्थामा पनि म सहयोग गर्छु । धेरै सहयोग…
२०२२ साल असार २६ गते सुर्खेतको वीरेन्द्रनगर ७ मा जन्मेको हुँ । पाँच भाईबहिनीमध्ये म कान्छो हुँ । बुवाको नाम गगनबहादुर र आमा जुनकिरी नेपाली हो । ४० सालमा श्री कृष्ण संस्कृत माध्यामिक विद्यालयबाट एसएलसी पास गरें । सानैदेखी कलाक्षेत्रमा रुची थियो ।…
डाक्टर बन्ने सपनाम २०११ साल पुस २२ मा बुटवलको फुल्चोकमा जन्मेको हुँ । बुबा मनिकलाल र आमा अष्टमाया शाक्यको जेठो छोरो हुँ । बुवाआमाको पेशा व्यापार भएपनि मैले बाल्यकालमा आर्थिक अभाव झेलें । करीब १४ बर्षको उमेरदेखि नै मैले प्रेसमा काम गरें ।…