१ असार । जुवाको नशामा चुर्लम्म डुबेका साउदी अरबका राजकुमारले जुवाको खालमा अरबौँ रुपैँया गुमाए नै ५ वटा श्रीमती समेत गुमाएका छन् ।
राजाका भतिज प्रिन्स मजेद बीन अब्दुल्लाह अल सूदले जुवाको खालमा ६ घण्टाको अन्तरमा २२ अर्ब रुपैँया र ५ वटी श्रीमती पनि हारे । जुन घटनाले सामाजिक विश्व नै तातेको छ।
जुवा खेल्दै जाँदा २२ अर्ब रुपैँया हारे पछि उनले श्रीमतीलाई पनि दाउमा लगाए । एउटी श्रीमतीको मूल्य थियो एक अर्ब ६० करोड रुपैँया । यसअघि पनि उनको नाम धेरैपटक ड्रग्स र म्याच फिक्सिंगमा जोडेर चर्चामा आएको थियो ।
साउदीमा खासगरि, जुवा खेल्दा पैँसा सकिएपछि उँट जस्ता जनावरलाई दाउमा राख्ने चलन छ । तर, यिनले भने आफ्नी श्रीमतीलाई जुवाको खालमा लगाए ।
एजेन्सी
प्रतिकृया दिनुहोस्