Birendranagar Municipality

समाचार

संविधान संसोधन हुन सकेन : अर्को बैठक बैषाख २१ गते सर्‍यो ।

संविधान संसोधन हुन सकेन : अर्को बैठक बैषाख २१ गते सर्‍यो ।

१७ बैशाख, काठमाडौं । संविधान संशोधन गर्ने तयारीका साथ आइतबार बसेको संसद बैठक कार्यसूचीमै प्रवेश नगरी बैशाख २१ गतेसम्मका लागि स्थगित भएको छ । संविधान संशोधन प्रस्तावलाइ कुनैपनि हालतमा पास हुन नदिन प्रमुख प्रतिपक्ष दल नेकपा एमाले विभिन्न साना दलहरुसंग तालमेल गर्न लागिरहेको छ…