Birendranagar Municipality

समाचार

समृद्ध वीरेन्द्रनगरका लागि एमालेका १०२ प्रतिबद्धता

समृद्ध वीरेन्द्रनगरका लागि एमालेका १०२ प्रतिबद्धता

२१ बैशाख, सुर्खेत– नेकपा एमाले सुर्खेतले समृद्ध वीरेन्द्रनगर निर्माणका लागि विभिन्न प्रतिवद्धताहरु अगाडी सारेको छ । उसले बैशाख ३१ मा हुन गइरहेको स्थानिय तहको निर्वाचनलाई लक्षित गरि भौतिक पूर्वाधार, विशेष रुपमा पछाडि पारिएका दलित समुदायको शसक्तिकरण, आर्थिक क्षेत्रको विकास, भूउपयोग नीति तथा…

सेरोफेरो डट कमको औपचारिक शुरुवात

सेरोफेरो डट कमको औपचारिक शुरुवात

२० बैशाख/ सुर्खेत- विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारी सेरोफेरो डट कम अनलाइन अखबारको औपचारिक शुरुवात भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइरालाले बुधवार उक्त अनलाइनको शुरुवात गरेका हुन् । उनले कम्प्युटरमा www.serophero.com लेखि इन्टर बटन थिचेर अनलाइनको औपचारिक शुरुवात गरेका हुन्…

काठमाडौंका अधिकांश नगरमा मुख्य दलको मात्र उम्मेदवारी

१९ बैशाख, काठमाडौं– स्थानीय तहको निर्वाचनका लागि मंगलबार तीन वटा प्रदेशका ३४ जिल्लामा उम्मेदवारी दर्ता गरिएको छ । निर्वाचन आयोगका अनुसार तीन नम्बर प्रदेशको मुख्य क्षेत्र एवं केन्द्रीय राजधानी काठमाडौंमा पनि उम्मेदवारी दर्ता सकिएको छ । देशकै पहिलो महानगर काठमाडौंमा सबैभन्दा धेरै दलको उम्मेदवारी दर्ता…

सुर्खेतका नौ स्थानिय तहमा मनोनयन दर्ता

सुर्खेतका नौ स्थानिय तहमा मनोनयन दर्ता

१९ बैशाख/सुर्खेत– नेपाल सरकार द्वारा घोषणा गरिएको बैशाख ३१ म हुन गइरहेको पहिलो चरणको स्थानिय तहको चुनावको उम्मेद्वारी दर्ता सुर्खेतका विभिन्न स्थानिय तहहरुमा सम्पन्न भएको छ । सुर्खेतका नौ वटै स्थानिय तहको लागि विभिन्न पार्टिहरुले सम्वन्धीत मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गइ मनोनयन…

 ३४ जिल्लामा मनोनयन दर्ता हुदै

३४ जिल्लामा मनोनयन दर्ता हुदै

१९ बैशाख काठमाडौ–नेपाल सरकारले वैशाख ३१ गते तोकेको पहिलो पहिलो चरणको स्थानीय तहको निर्वाचनको लागि तिन वटा प्रदेशमा आज मनोनयन दर्ता हुदैछ । आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म ३४ जिल्लाका २८३ स्थानीय तहका लागि मनोनयन दर्ता गर्ने कार्यसूची…

एमालेको चुनावी घोषणा पत्र जारीः केबल कारदेखि सुरुङ रेलमार्ग सम्म

एमालेको चुनावी घोषणा पत्र जारीः केबल कारदेखि सुरुङ रेलमार्ग सम्म

१८ बैशाख/काठमाडौ–नेकपा एमालेको चुनावी घोषणा पत्र जारी गरिएको छ । स्थानिय तहको निर्वाचनलाइ लक्षित गरि पार्टि कार्यालय धुम्वाराहीमा आज अध्यक्ष के.पी शर्मा वलीले ५२ पृष्ठ लामो घोषणा पत्र जारि गरेका हुन् । जारी घोषणपत्रमा सार्वभौम नेपाली जनताले निर्माण गरेको नेपालको संविधान कार्यान्वयनको महत्वपूर्ण चरण…

राप्रपाले सरकार छोड्यो

राप्रपाले सरकार छोड्यो

१८ बैशाख/ काठमाडौं- अन्त: राष्ट्रिय प्रजातन्त्र पार्टिले सरकारबाट बाहिरिने निर्णय गरेको छ । सोमवार विहानैदेखी पार्टिका शिर्ष नेताहरुका विच भएको छलफलले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।सरकारबाट फिर्ता भएपनि आसन्न स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सघाउने र पूर्ण रुपमा सहभागी हुने राप्रपाले जनाएको…

गृहमन्त्री निधिद्वारा राजिनामा

गृहमन्त्री निधिद्वारा राजिनामा

१७ बैशाख, काठमाडौं– उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले आजै पदबाट राजिनामा दिएका छन् । प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता भएपश्चात् उनको राजीनामा आएको हो । पार्टी नेतृत्वले आफूसंग कुनै छलफल नै नगरी उक्त महाअभियोग दर्ता गराएकोमा आपत्ति जनाउँदै उनले राजिनामा…

प्रधान न्यायाधीश कार्कीविरुद्ध महाअभियोग

प्रधान न्यायाधीश कार्कीविरुद्ध महाअभियोग

१७ बैशाख २०७४- प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरिएको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले नेपालको संविधानको धारा १०१ (२) बमोजिम आइतबार दिउँसो महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । महाअभियोगको प्रस्तावमा काँग्रेस सांसद मीन विश्वकर्मा र माओवादी…

माले प्रमुख प्रतिपक्षी एमालेको साथ छोड्ने मनस्थितीमा ।

माले प्रमुख प्रतिपक्षी एमालेको साथ छोड्ने मनस्थितीमा ।

काठमाडौं, १७ वैशाख । प्रमुख प्रतिपक्षको साथमा रहदै आएको नेकपा माले सरकारमा जाने मनस्थितीमा पुगेको छ । बालुवाटार स्रोतका अनुसार मालेका अध्यक्ष सीपी मैनाली पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारमा उपप्रधानमन्त्री बन्दैछन् । यस अधि नेकपा एमालेका अध्यक्ष केपी वलीको सरकारमा समेत उनि उपप्रधान मन्त्री…