Birendranagar Municipality

समाचार

प्रधान न्यायाधीश कार्की अदातलमा

२४ बैशाख, काठमाडौं– प्रधान न्यायाधीश सुशीला कार्की सर्वोच्च अदालत फर्केकी छन् । कार्की आइतबार बिहान साढे नौ बजे नै अदालत पुगी नियमित काममा लागेकी हुन् ।   महाअभियोग प्रस्ताव अघि नबढाउन शुक्रबार सर्वोच्च अदालतले सरकार र संसदको नाममा अन्तरिम अदेश दिनासाथ उनी अदालत पुगेर…

विश्व किर्तिमानी आरोही शेरचनको निधन

विश्व किर्तिमानी आरोही शेरचनको निधन

२३ बैशाख, काठमाडौं- विश्व किर्तिमानी आरोही मीनबहादुर शेरचनको आज निधन भएको छ । ८६ बर्षीय शेरचन दोस्रोपटक सगरमाथा आरोहणका लागि बैशाख ३ गते त्यसतर्फ लागेका थिए । उनको आरोहणकै क्रममा निधन भएको पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले जानकारी दिए । ७७ बर्षको उमेरमा…

उपेन्द्र यादवलाई कारवाही

उपेन्द्र यादवलाई कारवाही

२३ बैशाख, काठमाडौं- मधेशवादी दलहरुको साझा मोर्चा संघीय गठबन्धनले संयोजक उपेन्द्र यादवलाई कारवाही गरेको छ । गठबन्धनले यादवलाई हटाई आजै महन्थ ठाकुरलाई नयाँ संयोजकमा चयन गरेको छ । ठाकुर राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका संयोजक हुन् । मधेशी मोर्चासहित शनिबार बसेको गठबन्धनको…

काँग्रेस सुर्खेतको चुनावी घोषणा पत्र जारी

२२ बैशाख, सुर्खेत- नेपाली काँग्रेस सुर्खेतले स्थानिय तह निर्वाचन २०७४ लाइ लक्षित गरि घोषणा पत्र सार्वजनिक गरेको छ । आज एक कार्यक्रमका विच उक्त चुनावी घोषणापत्र जारी गरेको हो । घोषणा पत्रमा काँग्रेसले नौ वटा विशेष योजना समेटेको छ ।…

प्रधान न्यायाधीश कार्की काममा फर्कनु !

प्रधान न्यायाधीश कार्की काममा फर्कनु !

२२ बैशाख, काठमाडौं– सर्वोच्च अदालतले प्रधान न्यायाधीश सुशीला कार्कीलाई पूर्ववत् अवस्थामा काममा फर्कउन आदेश दिएको छ । न्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले सरकार र संसदको नाममा उक्त अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ता सुनिल रञ्जन सिंहले दायर गरेको रिटमा सुनुवाई गर्दै…

रुस्लान अत्तरीया कप २०७४: राईजिग क्रिकेट वुमनको जित

 २२ वैशाख, धनगढी- कैलालीको अत्तरीयामा जारी रुस्लान अत्तरीया कपमा राईजिग क्रिकेट वुमन काठमाण्डौले जित हासिल गरेको छ । अत्तरीया स्थित एपिएफको खेल मैदानमा शुक्रवार विहान भएको खेलमा राईजिगले कैलाली जिल्ला क्रिकेट एकेडेमीको टोलीलाई १७ रनले हराइ जित हासिल गरेको हो । 

संसद बैठक आइतवार सम्मका लागि स्थगित

संसद बैठक आइतवार सम्मका लागि स्थगित

२२ बैशाख, काठमाडौ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलहरुले आजको संसद बैठक चल्न दिएनन् । सभामुख ओनसरी घर्तिले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्तावका प्रस्तावक कांग्रेस सांसद मिन विश्वकर्मालाई बोल्ने समय दिएता पनि विपक्षीको विरोधका कारण उनी बोल्न पाएनन् । आजको संसद…

आत्मनिर्भर बन्दै एकल महिला

आत्मनिर्भर बन्दै एकल महिला

प्रतिमा परियार २२ बैशाख, सुर्खेत- रुपशिला रोकाय अहिले ४० वर्षकी भईन् । जुम्ला घर भई हाल सुर्खेत लाटीकोइलीमा बस्दै आएकी रुपशिला १० वर्षको हुँदा विवाह भएको थियो । २०६६ सालमा श्रीमानको मृत्यु भएपछि उनले एक्लो जीवन विताउँदै आएकी छन् । हाल रोकायका दुई छोरा,…

संसद बैठक स्थगित, फास्ट ट्रयाक सेनालाई

२१ बैशाख, काठमाडौं- आज बस्ने भनिएको संसद बैठक प्रमुख प्रतिपक्षी दलको विरोध पश्चात् स्थगित भएको छ । प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिन नेकपा एमाले लगायत विपक्षी दलहरुले सरकारलाई सुझाव दिएका थिए । संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराइका अनुसार बैठक शुक्रबार बिहान…

महाअभियोगको चौतर्फी विरोध

महाअभियोगको चौतर्फी विरोध

२१ बैशाख, सुर्खेत– प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध लगाइएको महाअभियोगको चौतर्फी विरोध भएको छ । बैशाख १७ गते संसदमा दर्ता गरिएको महाअभियोगको देशभित्र र बाहिरबाट समेत विभिन्न कार्यक्रम गरी विरोध जनाइएको हो । सुर्खेतस्थित महिला अधिकारकर्मीहरुले पनि बिहीबार प्रमुख जिल्ला अधिकारीमार्फत् संसद सचिवालय र…