Birendranagar Municipality

छविराज ओझाको आरोप–रेखाले मलाई छोडेको हो (हेर्नुहोस् भिडियो)

सेरोफेरो/सुर्खेत
छविराज ओझाको आरोप–रेखाले मलाई छोडेको हो (हेर्नुहोस् भिडियो)

१८ माघ । चलचित्र निर्माता छवीराज ओझाले नायिका रेखा थापाले नै आफुलाई छोडेको आरोप लगाएका छन् । चलचित्र मंगलम्को प्रचारप्रसारको लागी सुर्खेतमा आएका ओझाले पत्रकारहरसंग बोल्दै यस्तो आरोप लगाएका हुन् ।


साथै उनले अब छिट्टै मंगलम्की नायीका शिल्पा पोख्रेल संग बैवाहिक सम्बन्धमा बांधिने बताएका । उनले भने ‘यहि माघ २५ देखि देशभर एकैसाथ प्रदर्शन हुनलागेको चलचित्र मंगलम् पछि हामी छिट्टै विवाह गर्छौ यो कुनै चलचित्रलाई चर्चामा ल्याउनको लागी बोलिएको होईन ।’


तर किन रेखाले छोडिन् भन्ने विषयमा चाहि छवि धेरै बोल्न चाहेन । ‘छोड्नेलाई छोडेर गयो त म के भनुँ ? उसैलाई सोध्नुस् ।’ 

हेर्नुहोस् भिडियो :

२०७४ माघ १८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्