१८ माघ । धेरै पछि फेरि तिम्रो याद आयो सानू, आँसु धारा झर्छ, सुटुक्कै आउनु है माया लगाएका थुप्रै गित हरुमा स्वर दिएका गाएक खेमराज वली को निकै मार्मिक कोसेली तिम्लाइ सम्झी रुदा को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
नेपाली लोकगित बजारमा उदाउदै गरेका गाएकले करिब आधा दर्जन भन्दा बढी गिहरुमा स्वर दिइसकेका छन् । चर्चित सर्जक रमेश बिजि को लय खेमराज वली को शब्द मा रहेको यो गितमा गायिका रुपा दर्लामी र खेमराज वलीले स्वर दिएका छन् । डिजिटल म्युजिक प्रा.लिले बजार व्यवस्थापन गरेको गितको निर्देशन चन्द्र मन्दिरले गरेका छन् ।
उक्त म्युजिक भिडियोमा नवीन वली र दिब्या वली को अभिनय रहेको छ ।
हेर्नुहोस् भिडियो
प्रतिकृया दिनुहोस्