Birendranagar Municipality

खेमराजको माया सुटुक्कै बजार आउदै

खेमराजको माया सुटुक्कै बजार आउदै

सेरोफेरो

१८ जेठ, सुर्खेत । गाएक खेमराज वलीको लोकदोहोरी गित सुटुकै आउनु है मायाको म्युजिक भिडियो छायांकन सकिएको छ । पछिल्लो समयमा विभिन्न लोकगित मार्फत चर्चा कमाएका वलीले उक्त गितमा शब्द र स्वर दिएका छन् ।

 

दानु बिसिको पहिलो सांगीतिक कोसेली रहेको उक्त गितमा गाएक एब संगितकार हेमन्त खड्का ले लय भरेका छन् भने गाएक खेमराज वली र पुर्णकला विसी ले स्वर दिएका छन । यस गितको भिडियो छायाँकन दैलेख र सुर्खेतका मनोरम स्थानहरुमा गरिएको छ ।

 

काक्रेबिहार मुभी हाउस सुर्खेतको छायाँकन र चन्द्र मन्दिरको निर्देशनमा रहेको म्युजिक भिडियोमा नवीन वली ,दिपक वली, गोमा रिजाल र प्रेमा बिक को अभिनय रहेको छ ।

२०७४ जेठ १८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्