सेरोफेरो
साउन, १६ । प्रेम र बिछोडको भावलाई सबल र सरस शब्दमा उतार्न सफल सरोज गिरीको पहिलो सांगितीक कोसेली ‘सुभाषितः मसँग छ खाली जुन, प्रकाश छ तिमीसँग’ बजारमा आएको छ ।
त्रिभुवन विश्व बिद्यालयमा सामाजिक कार्य विषयका उप–प्राध्यापक, युवा अभियन्ता, साहित्य र शिक्षामा लामो समयदेखि क्रियाशील गिरीले सांगितीक क्षेत्रमा यो पहिलो कदम भएको बताए ।
यो गीतमा अंग्रेजी बिषय अध्यापन गराउने अभिषेक श्रेष्ठको स्वर र सङ्गीत रहेको यो गीतलाई सुन्दर बनाउन संजिव बराइलीको सङ्गीत संयोजन र श्यामश्वेत रसाइलीको ध्वनी समिश्रण रहेको छ ।
प्रतिकृया दिनुहोस्