Birendranagar Municipality

चन्द्र शर्माको ‘बाच्छिले धान खायो’ (भिडियो)


सेरोफेरो
१७ साउन । लोक दोहोरी गायक चन्द्र शर्मा र टीका तारामी मगरकोको तिज विषेश झ्याउरे गीत ‘बाच्छिले धान खायो’को बजारमा यतिबेला सर्वत्र चर्चा छ ।


पश्चिमेली भाकामा ल्याइएको उक्त गीतमा नेत्र अर्यालको शब्द तथा खेम सेञ्चुरीको लय रहेको छ ।


बच्चु थापाको निर्देश तथा मेलोडी फिल्मस् प्रा.लि.ले बजारमा ल्याएको रहेको उक्त भिडियो युटुवमा निकै रुचाइएको छ ।

 

२०७४ साउन १७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्