Birendranagar Municipality

मोनालिसाको ‘कलरफुल माईन्ड’

मोनालिसाको ‘कलरफुल माईन्ड’

सेरोफेरो
९ असोज । गायिका तथा मोडल मोनालिसा पराजुली आफ्नो नयां अंग्रेजी गीत लिएर दर्शक स्रोतामाझ आएकी छिन् । उनको गीत ‘कलरफुल माईन्ड’को भिडियो हालै सार्वजनिक भएको छ । जसको निर्देशन उनी आफैले गरेकि हुन् ।


मोनालिसाकै अभिनय रहेको उक्त गीतमा पवन थापाको संगीत रहेको छ । भिडियोको छायांकन सन्दीप श्रेष्ठ र सम्पादन बिकाश ज्ञवालीको रहेको छ । गीतको लय, सुटिङको लोकेशन, अभिनयको शैलीले पश्चिमा शैलीको झल्को दिन्छ ।

२०७४ असोज ९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्