Birendranagar Municipality

कुटुमा कुटु गीत, जसलाई यूट्यूबमा ४ करोडले हेरे

सेरोफेरो
कुटुमा कुटु गीत, जसलाई यूट्यूबमा ४ करोडले हेरे

९ पुष । ‘२ रूपयाँ’ फिल्मको ‘कुटुमा कुटु’ गीतले भिडियो सेयरिङ संजाल यूट्यूबमा नयाँ मानक कायम गरेको छ। सात महिनाको अवधिमा यस गीतलाई यूट्यूबमा ४ करोड पटक हेरिएपछि सो नयाँ मानक स्थापित भएको हो।

 

कुनै पनि नेपाली गीतको भिडियोले यो आँकाडा पार गरेको पहिलो अवसर हो।

 

गीतमा शब्द तथा संगीत राजनराज शिवाकोटीको रहेको छ। मेलिना राई, राजन ईशानको साथमा शिवाकोटीको स्वरमा सजिएको गीतका कोरियोग्राफर भने कविराज गहतराजले गरेका हुन्।

 

२०७४ पुष ९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्