१६ पुस । इन्द्र सरोवर नेपालको सवैभन्दा ठुलो मानव निर्मित जलाशय हो । कुलेखानी जलविद्युत आयोजनाको मुख्य स्रोतको रुपमा रहेको इन्द्रसरोवरको लम्वाई करिव ८ किलोमिटर छ । धेरै आन्तरीक तथा बाह्य पर्यटकहरुको घुइचो लाग्ने यो जलाशय मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा अवस्थित छ । सुख्खा…
जिल्लाको मुख्य पर्यटकीयस्थल कमल तालको छेवैमा बगैँचा बन्ने भएको छ । कमल ताललाई आकर्षक तथा थप हेर्न लायक बनाउन तालको पश्चिमतर्फ बगैँचा र अन्य संरचना बनाउन थालिएको हो । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले रु तीन करोड १६ लाख बजेट विनियोजन…
५ पुस । कुपिण्डे दह सल्यान जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल हो । दह हेर्न आन्तरिक पर्यटकहरुको घुईंचो नै लाग्ने गर्छ । जिल्लाको पश्चिमी भागमा रहेको उक्त दहको नाम समेत जोडेर बनगाड कुपिण्डे नगरपालिकाको स्थापना गरिएको हो । यसको संरक्षण गर्न सके यो…
१० मंसीर । सुर्खेतको वीरेन्द्रनगरमा यही मंसीर १९ गतेदेखि हुने भनिएको व्यापार महोत्सव १ महिनासम्मका लागि स्थगित भएको छ । व्यापारीहरुबीच विवाद भएपछि चेम्बर अफ कमर्सले आयोजना गर्ने उक्त महोत्सव स्थगित गरिएको हो । आन्दोलनरत व्यवसायी, महोत्सवका आयोजक र नगरपालिकाबीच सोमबार भएको छलफलमा…
१ मंसिर । वीरेन्द्रनगर नगरपालीका १ सुर्खेतमा बस्दै आएका विवेक अधिकारी बिदा मनाउन प्राय वीरेन्द्रनगर १० मा रहेको थारु होमस्टेमा जाने गर्दछन् । उनलाई सुविधा सम्पन्न होटेलहरु भन्दा पारिवारीक मायाँ पाईने र अर्गानिक परिकार खान पाईने गाउँको एकान्त ठांउ मनपर्छ । भन्छन् ‘कर्णाली…
९ कात्तिक । सुर्खेतमा जापानी प्रविधिको साउना बाथ र स्टिम सेवा सुरु भएको छ । विद्युतिय उपकरणको सहायतामा निकालिएको तापसंगै बन्द कोठामा बसेर साउना वाथ गरिन्छ । यसो गर्दा शरीरका बिकार पसिनासंगै बगेर जान्छ । साउना र स्टिमको प्रयोग गर्नाले धुम्रपान र…
७ कार्तिक । पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रको सहयोग अत्यावश्यक भएको कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढाले बताएका छन् । प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा होटल बुलबुले भ्यूको उद्घाटन गर्दै मन्त्री बुढाले कर्णालीमा पर्यटन विकासका लागि सरकार निजी क्षेत्रसंग संगसंगै जाने…
२७ असोज । म्याग्दीको धौलागिरी गाउँपालिका–१ गुर्जामा रहेको गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका ९ जना मध्ये ८ जनाको मृत्यु भएको छ । गुर्जा हिमालको आधार शिविरमा पुगेका ५ जना कोरियन र ४ जना नेपाली टोलीमध्ये ८ जनाको सब शनिवार विहान भेटिएको…
२५ असोज । सुर्खेतका खम्पा जातिहरुको अगुवाईमा निर्माण हुन लागेको ‘ठिल्ले ताक्तेन लिङ बौद्ध गुम्बा’ को शिलान्यास गरिएको छ । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिङ बुढाले बिहिबार गुम्बाको मुख्य भवनको शिलान्यास गरेका हुन । सन् २०१६ बाट वीरेन्द्रनगरको रातानाङ्लामा निर्माणाधिन…
२१ असोज । पशुपतिनाथको मन्दिर विश्वभरका हिन्दूको प्रमुख मन्दिरका रूपमा चर्चित छ। पशुपतिनाथलाई केदारनाथको शिरोभाग समेत मान्ने गरिन्छ । हिन्दु धर्मालम्बीको मुख्य आस्थाको केन्द्र रहेको पशुपतिनाथमा भारतबाट भक्तजनहरु आउने गर्दछन । केदारनाथको शिर भएकालेप्रत्येक वर्ष पशुपतिको स्नानका लागि शिवरात्रिका दिन केदारनाथबाट पवित्र जल…