Birendranagar Municipality

पर्यटन

पर्यटन मन्त्री योगेश भट्टराईको एक वर्षे कार्ययोजना सार्वजनिक (पूर्णपाठ सहित)

पर्यटन मन्त्री योगेश भट्टराईको एक वर्षे कार्ययोजना सार्वजनिक (पूर्णपाठ सहित)

९ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालेसंगै मन्त्री योगेश भट्टरार्ईले आफ्नो मन्त्रलायको एक वर्षे कार्ययोजना सार्वजनिक गरेका छन् ।   सोमवार पत्रकार सम्मेलन गर्दे उनले चालु आर्थिक वर्ष २०७६।०७७ मा सम्पादन हुने प्रमुख प्राथमिकताका कार्यक्रमहरुको जानकारी दिएका हुन् ।   उनले…

को हुन् नवनियुक्त पर्यटन मन्त्री योगेश भट्टराई ?

को हुन् नवनियुक्त पर्यटन मन्त्री योगेश भट्टराई ?

१५ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्रीको सपथ ग्रहण गरेका छन् । भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शीतल निवासमा मन्त्रीको सपथ लिएका हुन् ।   सपथ ग्रहण समारोहमा उप-राष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा…

नेकपा नेता योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त, आज ४ बजे सपथ

नेकपा नेता योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त, आज ४ बजे सपथ

१५ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएका छन् ।   भट्टराईले पर्यटन मन्त्रीको सपथ आज ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा लिने प्रधानमन्त्रीका राजनितिक सल्लाहकार बिष्णु रिमालले जानकारी दिएका छन् ।  …

काँक्रेविहार पुनर्निर्माण जेठमा सकिने

काँक्रेविहार पुनर्निर्माण जेठमा सकिने

४ चैत, सुर्खेत । कर्णाली प्रदेशमा रहेको नेपालको एकमात्र संरक्षित वन काँक्रेविहारमा निर्माणाधिन शिखर शैलीको मन्दिरको स्वरुपको निर्माण आगामी जेठ मसान्त सम्म गरिसक्ने निर्माण कम्पनी सिद्धबाबा कन्ट्रक्सनले जनाएको छ ।   निर्माण गर्ने समय २०७४ जेठ मसान्त भएपनि विभिन्न कारणले गर्दा ढिलाई भएको निर्माण…

जुम्ला यात्रा (फोटो कथा र भिडियो)

जुम्ला यात्रा (फोटो कथा र भिडियो)

१७ फागुन । यात्रा, फोटोग्राफी र पर्यटन प्रवर्धनमा रुची राख्ने पन्च देव भट्टले सुर्खेतदेखि जुम्ला सम्मको यात्रा एवं, पर्यटकीय दृष्टिकोणवाट प्रभाव पार्ने दृश्यचित्र सार्वजनिक गरेका छन् । युटुवबाट सार्वजनिक गरिएको उनको भिडियो यहाँ हेर्न सकिन्छ ।  उक्त दृश्यचित्रमा सुन्दर…

काठमाडौ उपत्यका वरीपरी हिमपात (फोटो फिचर)

काठमाडौ उपत्यका वरीपरी हिमपात (फोटो फिचर)

१६ फागुन । बिहिवार बिहान काठमाडौं उपत्यका वरीपरी सेताम्य हिंउले ढाकेको दृष्य देखियो । स्थानीयका अनुसार १२ वर्ष पछि काठमाडौंमा यसरी हिमपात भएको हो । काठमाडौं वरीपरीका चन्द्रागीरी, नगरकोट, सुन्दरीजल लगायतका स्थानहरुमा हिमपात भएको छ ।

जुम्लाको आकाशमा प्यारागलाइडिङ

जुम्लाको आकाशमा प्यारागलाइडिङ

४ फागुन । जुम्लामा शनिबारबाट साताव्यापी प्यारागलाइडिङको सम्भाव्यता अध्ययन शुरू भएको छ ।     व्यवसायिक प्यारागलाइडिङ उडान शुरू गर्नको लागि परिक्षण उडान शुरू गरिएको हो । जिल्लाका आठ वटै स्थानीय तहमा परिक्षण उडान गरिने कर्णाली ईनोभेटिभ एण्ड टेक्नोलोजी जुम्लाले जनाएको छ । यस…

पञ्चपुरीमा कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव हुने

पञ्चपुरीमा कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव हुने

२२ माघ । यही फागुन २ देखि १० गते सम्म सुर्खेतको पञ्चपुरीमा कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव हुने भएको छ । सामुदायिक अध्ययन विकास केन्द्र बाबियाचौरका अध्यक्ष केशबहादुर शाहीको अध्यक्षतामा सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।   मेलामा भलिबल प्रतियोगिता, कृषि…

हिउँ र हुम्ला (फोटो कथा)

हिउँ र हुम्ला (फोटो कथा)

९ माघ । कर्णालीलाई 'छ्या' भन्नेलाई पनि 'आहा कति राम्रो' भन्ने लाग्न सक्छ । यो नेपालकै अग्लो स्थानमा रहेको जिल्ला सदरमुकाम हुम्लाको सिमकोट हो । मंगलबार बिहानदेखि हुम्लामा हिमपात भएको छ । स्थानीयका अनुसार ३ फिटभन्दा बढी हिउँ परेको छ । हिमपातका कारण…

नगरकोट जस्तै सुर्खेतको गोठीकांडा

नगरकोट जस्तै सुर्खेतको गोठीकांडा

५, माघ । पछिल्लो समय मानिसहरुको जीवनशैली व्यस्त छ । अध्ययन, जागीर, पेशा व्यवसाय जे गरेपनि कार्यव्यस्तताका कारण परिवारलाई समेत समय दिन भ्याउंदैनन् मानिसहरु । दिनभरीको व्यस्ततालाई उनीहरु कुनै रमणीय स्थलमा गई भुल्न चाहन्छन् र दिमागलाई केहि हदसम्म भएपनि शितलता दिन चाहन्छन् ।…