१२ चैत्र । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिरहेको अवस्थामा नेपाल सरकारले चैत्र ११ गते मंगलबार देखि एकसाताको लकडाउनका कारण विभिन्न नागरिकहरु अलपत्र परेका छन् । अलपत्र नागरिकहरुको आवाज सुन्न पूर्वगृहमन्त्री तथा नेकपा नेता जनार्दन शर्मा प्रभाकरले सरकार समक्ष अनुरोध गर्नुभएको छ…
५ माघ । सात प्रदेश मध्य कर्णाली प्रदेश पहिलो सहयोगापेक्षी मानबरहित प्रदेश घोषणा भएको छ । सामाजिक विकास मन्त्रालयको नेतृत्वमा मानबसेवा आश्रम कर्णाली प्रदेशको समन्वयमा शनिबार जिल्ला समन्वय समितिको हलमा उक्त घोषणा गरिएको हो । वीरेन्द्रनगर नगरपालिका सुर्खेत, जिल्ला समन्वय समिती, प्रदेशप्रहरी कार्यालय कर्णाली…
२४ पुस । बाल संरक्षण र बाल अधिकारबारे गण्डकी प्रदेशका नीति तथा कार्यक्रमहरुबारे एक दिने अन्तरसम्बाद कार्यक्रम पोखरामा बिहिबार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले बाल अधिकारसँगै बालबालिकालाई कर्तव्यको बोध समेत गराउनुपर्नेमा जोड दिनुभयो । सो…
२२ पुस । चालु आर्थिक वर्षको पाँच महिनाको अवधीमा सुर्खेतमा सवैभन्दा धेरै घटना आत्महत्याका भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । आत्महत्या पछी सवैभन्दा धेरै जवरजस्ती करणीका घटना घटेको प्रहरीले जनाएको छ । चालु आ.व. ०७६।०७७ को श्रावण देखि पुस २० गते…
२५ जेठ, सुर्खेत । राष्ट्रिय नीजि तथा आवासिय विद्यालय एशोसियसन नेपाल (नेशनल प्याब्सन) सुर्खेतको अध्यक्षमा दिपेन्द्र राज खनाल सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न जिल्ला कार्यसमितिको चौथो अघिबेशनले खनाललाई अध्यक्षमा चयन गरिएको हो । यसैगरी उपध्यक्षमा कुसुम भट्टराई चयन भएका छन् भने…
२४ जेठ । हिंसा हुन सक्ने अवस्थाहरु र यसबाट बच्ने उपायहरु जानीसकेपछी देवचुली नगरपालिका वडा नं. १७ आँपचौरकी स्वस्तीका भण्डारी आफुजस्तै किशोरीलाई सिकाउँदै छिन् । वरचुली मा.वि कक्षा ९ मा अध्ययनरत भण्डारीले यसको बारेमा प्रशिक्षक प्रशिक्षण तालिमबाट हिंसा हुन सक्ने अवस्थाहरु, यसको बच्ने…
९ जेठ । मानवअधिकार र कानुनी शिक्षा विषयक दुई दिने तालिम वीरेन्द्रनगर १५ रतुमा सम्पन्न भएको छ । मानवअधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक नेपाल) सुर्खेतको आयोजना र वीरेन्द्रनगर नगरपालिका १५ नं. वडा कार्यालयको सहयोग र समन्वयमा उक्त तालिम सम्पन्न भएको हो ।…
५ जेठ । बालिकाको अधिकारको संरक्षणका लागी राष्ट्रिय संजाल गठन गरिएको छ । समतामूलक समृद्धि र सुखी नेपालको आधार, बालिकाका लागि समान अवसर र अधिकारको निम्ति स्थानीय तहदेखि राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरसम्म पैरवी गर्ने उद्देश्यले नेपालमा बालिका अधिकारको क्षेत्रमा क्रियाशील संस्थाहरुको पहलमा बालिका अधिकार संरक्षणको…
९ बैशाख । मंगलगढी प्राथामिक विद्यालय सुर्खेतबाट पाँच कक्षा पास भएकी वीनपा १० की सुनिता विकको अध्ययनको लागि विभिन्न व्यक्तिहरुले सहयोग प्रदान गरेका छन् । बुवाले अर्कैको श्रीमति लिएर कालापहाड गएर बिचल्लीमा परेपछि परिवारको गर्जो टार्न आमाले मजदुरी गर्नु पर्ने भएकोले डेढ वर्षको…
५ फागुन । कर्णाली प्रदेशका सुर्खेत र दैलेख जिल्लाका विभिन्न भागहरुमा घुमन्ते जिवन विताईरहेका राउटे समुदायका बालबालीकाहरु पढ्न आकर्षित हुनथालेका छन् । पहिला दैलेखको गुराँस गाउँपालिकामा बसोबास गरिरहेका राउटेहरु सुर्खेतको लेखबेसी नगरपालीका १ मा बसोवास गरिरहेका छन् । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल…