२२ माघ । विश्वका सवै देशमा फेब्रुअरी ५ अर्थात माघ २२ गतेका दिन नवलपरासीमा पनि एक कार्यक्रम गरी सुरक्षित ईन्टरनेट दिवस मनाइएको हो । जागृति बाल तथा युवा सरोकार नेपालको संयोजन तथा परिवर्तनका लागि युवा नेपाल र बेटर नवलपरासीसँगको समन्वयमा देवचुलीका ३ माध्यमिक विद्यालयमा…
१३ माघ । नेपाल सरकारको मातहतमा श्री कृष्ण संस्कृत माध्यामीक विद्यालय सुुर्खेतले दृष्टिविहीन छात्राबास संञ्चालन गर्दै आएको छ । विभिन्न जिल्लाका गरी १५ जना छात्राहरु उक्त विद्यालयमा पढ्दै र छात्राबासमा बस्दै आएका छन् । स्रोत कक्षामा ब्रेललिपी सिक्ने र साङ्गहरुसंगै प्रतिस्प्रर्धा गरेर पढ्नुपर्ने उनीहरुको…
१० माघ । सुर्खेतको एक सामुदायिक विद्यालयले पशु स्वास्थ्य क्लिनिक सञ्चालन गरेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खैतको वीरेन्द्रनगर ११ धुलियाविटमा रहेको शिब माध्यमिक विद्यालयले पशु स्वास्थ्य क्लिनिक संचालन गरेको हो । १८ महिने पशुविज्ञान विषयमा अध्यापन गराइरहेको शिव माविले विद्यार्थीहरुको शिक्षण सिकाईमा सहजताका…
७ माघ । घरको आडैमा विद्यालय भएपनि ६ महिनाकी बहिनीको हेरचाह गर्ने घरमा कोहि थिएन । बिदाको दिन बाहेक एक दिन पनि विद्यालय नछोड्ने सुनिता बहिनीको धरालो गरेर करिब १ महिना विद्यालय गइनन् । घरको छतबाट विद्यालयमा साथिहरुले पढेको हेर्नुको विकल्प थिएन । पढाइमा…
१ माघ । प्रधानमन्त्री ओलीले सरकार निजी विद्यालयहरुलाई पुल्पुल्याएर राख्ने पक्षमा नभएको बताएका छन् । “सामुदायिक विद्यालयको शैक्षिक गण्ुास्तर वृद्धि भएपछि निजी विद्यालयप्रतिको आकर्षण आफैं घट्छ ”प्रधानमन्त्री ओलीले भने “गुणस्तरीय शिक्षा सामुदायिक विद्यालयमा पाएपछि अभिभावकहरु महंगा निजी विद्यालयमा जादैनन् । सरकार हस्तक्षेप गरेर…
२२ पुस । पुस ९ गते कालीकोटको पलाँता गाउँपालीका १ खारामा भएको भिषण आगलागीबाट पीडित विद्यार्थीहरुका लागी शैक्षिक सामाग्री वितरण गरिएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीहरु तथा ऋषी स्मृति प्रतिष्ठानको समन्वयमा संकलन गरिएको रकमबाट आगलागी पीडित विद्यार्थीहरुका लागी शैक्षिक सामाग्री विगतरण गरिएको विद्यार्थी…
१९ पुस । सिम्ता गाउँपालीकाको आयोजनामा आज दृष्टिविहीनहरुको स्वास्थ्य चेकजाँच गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा विशेसज्ञ चिकित्सकहरुको टोलिले सिम्ता क्षेत्रमा रहेका २० जना दृष्टिविहीन र अन्य अपाङ्गता भएका बालबालीकाहरुको नि शुल्क स्वास्थ्य चेकजाँच गर्नुको साथै औषधी उपचार समेत गरिएको छ । बालबालिकाहरुलाई…
१७ पुस । के युवा, के केटाकेटी साना देखि ठुला सवैको विदाको सदुपयोग गर्ने स्थान बनेको छ काठमाडौं फन पार्क । उपत्यकाको विच भागमा अवस्थीत काठमाडौं फन पार्क भृकुटीमण्डपमा अवस्थीत छ । यस पार्कमा हरेक विदालाई सदुपयोग गर्न सवै उमेर समुहका मानिसहरुले आउने…
१५ पुस । सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका–९ खानीखोला सुर्खेतका तीन बालिका पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् । हराउने बालिकामा नेपाल राष्ट्रिय मावि सिम्ता कक्षा ९ मा अध्ययनरत १४ वर्षीया निशा सिंह, सोही कक्षामा अध्ययनरत १५ वर्षीया यमुना खत्री र कक्षा ७ मा अध्ययनरत उनकी…
१३ पौष । साविकको पिलाडीलाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको छ । गुराँस गाउँपालिका वडा नम्वर ६ कर्णाली प्रदेशको पहिलो बालमैत्री वडाको रुपमा बिहिवार घोषणा भएको हो । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य धर्मराज रेग्मीले यस वडामा बालबालीकाहरुको आधारभुत अधिकारको ग्यारेन्टी भएको बताएका छन्…