२२ कात्तिक । कर्णाली प्रदेश सभाले सत्तापक्ष र प्रतिपक्षलाई समान महत्व दिएर अघि बढेको र आगामी दिनमा बढ्ने सभामुख राजबहादुर शाहीले बताएका छन् । प्रतिपक्ष आकारमा जुन भएपनि सुनेर जानुपर्ने र जिम्वेवारी दिएर जानुपर्ने संसदीय मान्यता अनुसार अघि बढेर समृद्ध प्रदेश निर्माण गर्ने सभामुख शाहीले…
सबैको सबैसँग भेटघाटको प्रसंग बेग्लै किसिमको हुन्छ । र, सम्झना पनि उसैगरी भिन्न । कसैको बारेमा लेख्नु सजिलो कुरा होइन । त्यसमा पनि ‘अबिच्युरी’ लेखनमा ‘मृतकलाई न्याय गर्न नसकिएला कि’ भन्ने डर हुन्छ । सच्याउने अवसर नै हुँदैन। केही नलेख्नु…
हालै प्रधानमन्त्री केपी शर्मा ओली मध्यअमेरिकी देश कोष्टारिका पुग्नुभयो। कोष्टारिका एउटा सानो लोकतान्त्रिक देश हो, ५० लाख हाराहारी जनसंख्या भएको। कोष्टारिकाको एउटा विशिष्टता छ-यो वातावरणमैत्री विकासको नमूना देश हो। २० वर्षअघि ओजन तह नासिनु हुँदैन भन्ने विश्वव्यापी छलफल सुरू भयो। वातावरण…
नेपालमा र्याफ्टिङ्गको व्यावसायिक सुरुवात सन् १९८० को दशकबाट भएको पाइन्छ । डिसेम्वर १९८९ मा नेपाल एसोसिएसन अफ र्याफ्टिङ्ग (NARA) को गठन भइसके पश्चात यस व्यवसायले त्रिशुली, भोटेकोशी, कालीगण्डकी हुदै देशका विभिन्न नदीहरुलाई समेटी ठूलो आकार लिँदै गएको देखिन्छ । सुरुवात दिनहरुमा गोरा छाला भएकाहरुले…
करीव २३ महिना अघिदेखि बस्दै आएको कोठामा अव बस्नका लागि एक दिन मात्र बाँकी छ । कुनै बेला त यो कोठामा प्रवेश गर्दा पनि अन्यत्रको आक्रोश कोठासँग फेर्न मन लाग्थ्यो । कोठामा छरपष्ट परेका सामानहरु देख्दा पनि मसँग नै नानाथरि निहु खोजेर मलाई नै…
नेपालमा अहिले पनि बृद्ध व्यक्ति, महिला तथा बालबालीकालाई यात्रामा उभिएको देखेर आफु बसेको सिट छोडेर बस्न आग्रह गर्ने कमै व्यक्ति हुन्छन् । यस्तो स्वाभावलाई हामी सबैले संधैभरीका लागी संस्कारका रुपमा बसाल्न नसकेको कुरा सर्वबिदितै छ । पछिल्ला घटना क्रमहरुलाई हेर्दा कसरी असल र प्रतीष्ठित…
स्वेच्छाले जानीजानी मर्ने मनसायले आफुले आफ्रनै ज्यान लिने कामलाई आत्महत्या भनिन्छ। अहिले विश्वभरि नै आत्महत्याको दर बढ्दै गएको छ। विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेका विभिन्न अध्यान प्रतिवेदन अनुुसार विश्वमा प्रत्येक ३ सेकेन्डमा आत्महत्याको प्रयास प्रत्येक ४० सेकेण्डमा १ जनाले, १ दिनमा ३००० जनाले र…
सूचनाको हकको अवधारणा सार्वजनिक प्रकृतिका सरकारी वा गैर सरकारी निकायहरु नागरिकको हक, अधिकार र हितको लागि हुन् भन्ने मान्यता र अवधारणा विश्वव्यापी छ । यस्ता निकायहरुको प्रत्यक्ष सरोकार नागरिकसँग हुन्छ । नागरिकका लागि खडा गरिएका यस्ता संस्थाहरुले नागरिकको हितको लागि काम गरिरहेका…
जुम्लाको चन्दननाथ नगरपालिकाले आउँदो भदौ २९ गते लगानी प्रवर्द्धन सम्मेलन गर्ने भएको छ। सदियौंदेखि ओझेल परेका तर प्रचुर सम्भावना भएका ठाउँको विकास सामर्थ्य उजागर गर्न यस्ता सम्मेलनले ठूलो भूमिका खेल्न सक्छ। कर्णालीमा विविधतायुक्त र नौला लगानी अवसर प्रशस्त छन्। पर्याप्त खोज, वर्गीकरण,…
सन्दर्भ तीन महिना पहिलेको हो। छोराको इओसी (इण्ड-अफ-कोर्स) अर्थात नेपालमा भनिने फाइनल परीक्षा थियो कक्षा १० को। अरू बेलाभन्दा परीक्षाका बेला निकै बढी पढ्नुपर्ने संस्कारमा हुर्केको मैले छोरालाई त्यही कुरा बुझाउन खोजेँ। छोरालाई सम्झाउन बसेको मलाई उसैले चित्त बुझाउन खोज्यो। उसको तर्क…