भर्खरै भदौ १ गतेको एक राष्ट्रिय दैनिकमा एउटा पसारिएको बोकाको तस्वीरसहित समाचार छापियो, 'मरेको बाख्रामा कर'। समाचार पढेपछि थाहा भयो, बिमा रकम पाउन सिफारिस लिँदा वडा कार्यालयले शुल्क लिएको रहेछ, दुई सय पचास रुपैयाँ। यसै समाचारभित्र झापाको अर्जुनधारा नगरपालिकाले 'किसानको ढाड सेक्ने…
५ भदौ । १ सय ६५ वर्षदेखिको कानुन र ५५ वर्षयताको मुलुकी ऐनलाई समयसापेक्ष बनाउन जरूरी थियो। त्यसैले नयाँ मुलुकी संहिता बनाइएको हो। नयाँ संहितामार्फत् दण्डहिनताको स्थितिलाई अनुशासित समाजमा रूपान्तरण गर्न खोजिएको छ। त्यसैले फौजदारी न्यायप्रणालीमा यसले ठूलो परिवर्तन गर्नेछ। पहिलेको मुलुकी ऐनमा…
अहिले करका विषयमा उठेका बहसलाई म तीन वटा पक्षबाट हेर्छु । पहिलोः अधिकारभित्र रहेर लगाइएको कर अधिकार क्षेत्रभित्रै रहेर कर लगाउँदा पनि अली बढी भयो कि भन्ने छ । स्थानीय निकायहरूमा जनप्रतिनिधि नहुँदा करिब १५ वर्षसम्म करहरु पुनरावलोकन भएका छैनन् । गत वर्ष…
भदौ १ गतेबाट एकैपटक चारवटा संहिता लागू भएका छन् । यो नेपालको कानुन र न्याय प्रणालीका लागि ऐतिहासिक उपलब्धि हो । पुरानो मुलुकी ऐनलाई प्रतिस्थापन गर्न मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४, मुलुकी देवानी (संहिता) ऐन २०७४ र मुलुकी देवानी…
भारतमा इण्डियन इन्स्टिच्युट अफ टेक्नोलजीहरू (आईआईटी) स्थापना गरिएका बेला विश्वस्तरीय विश्वविद्यालयको अवधारणा बनिसकेको थिएन । तैपनि तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले अनुसन्धान र विकासका लागि विशिष्ट कोटीका वैज्ञानिक र प्राविधिकहरू उत्पादन गरी भारतलाई प्रविधिमा आत्मनिर्भर गराउन मौजुदा विश्वविद्यालयहरूलाई सुदृढीकरण गरेर मात्र पूरा नहुने महसुस गरे । …
त्रिभुवन विश्वविद्यालयले यही साउन ५ गते ५९ औं वार्षिकोत्सव मनायो । कलेज स्थापना गर्न सहयोग गर्ने केही चन्दादाता सम्मानित भए । लामो समय सेवा गर्ने शिक्षक कर्मचारीले दीर्घसेवा पदक प्राप्त गरे । तर कार्यक्रमका अधिकांश सहभागीमा वार्षिकोत्सवको हर्षभन्दा त्रिविको भविष्यप्रति चिन्ता थियो । त्रिवि स्थापनाको पृष्ठभूमि, विकासक्रम…
सरकारले इन्टरनेटमा १३ प्रतिशत कर थपेपछि चौतर्फी असन्तुष्टि देखिएको छ। निर्वाचनमा सर्वसुलभ इन्टरनेटको बाचा गरेको पार्टीको सरकारले एकैपटक यति ठूलो प्रतिशतमा कर वृद्दि गर्दा देखिएको जनआक्रोश स्वाभाविक छ। यस्तो आक्रोश थामथुम पार्न सरकारले इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कर बढे पनि पुरानै शुल्कमा नै सेवा…
संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. कुलप्रसाद कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न नदिएर प्रधानमन्त्रीको निजी सचिवालय बालुवाटार लगियो भन्ने समाचार सुन्दा मलाई १३ वर्षअघि ज्ञानेन्द्रराजको सम्झनाले झस्कायो । त्यतिखेर म मेरा गुरु प्रा. लोकराज बरालसहित भारतमा हुनलागेको एउटा प्राज्ञिक अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागी हुन गइरहेको थिएँ । विमानस्थलका…
गत जून महिनामा जेनेभामा भएको अन्तर्राष्ट्रिय श्रम संगठनको १०७ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलन। तस्बिरः आइएलओ सन् २०११ मा भुटानको राजधानी थिम्पुमा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन थियो। भुटानी प्रधानमन्त्री जिग्मे थिन्ले, भारतका सरोकारवाला मन्त्रालयका सचिव, बंगलादेशका वातावरणमन्त्री र नेपालका वातावरणमन्त्री हेमराज तातेड मञ्चमा आसिन…
मेडिकल कलेज सञ्चालन गर्न खोजिरहेका एक व्यापारीले राज्यसत्ताका दुई शक्तिशाली व्यक्तिलाई सत्कार भोजमा पस्केको मार्सी चामलको भातले व्यंग्य चेत भएका सबैलाई मसला मिलेको छ। डा. गोविन्द केसीको पन्ध्रौं अनसन आन्दोलनले मार्सी धानको विम्बलाई झन् ताजा बनायो। त्यसमाथि डा. केसीको अनसनस्थल मार्सी धान फल्ने…