Birendranagar Municipality

विचार

कप्तान सिंहले भने- ‘यो सबै अमेरिकी दादागिरी हो’

कप्तान सिंहले भने- ‘यो सबै अमेरिकी दादागिरी हो’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण अघि र भ्रमणकाल चर्चित रह्यो। अब भ्रमण पश्चात पनि यो चर्चित रहिरहने छ। अन्य राजनीतिक र सामाजिक  स्तरका साथै उनको सुरक्षा व्यवस्थाले थप चर्चा पाएको छ।   मोदीको सुरक्षाको लागि भारतबाटै ८६ ब्लाक क्याट (कालो बिरालो) अर्थात् उच्च…

इजरायल डायरी

इजरायल डायरी

इजरायल । ८७ लाख जनसंख्या । बिकासले फड्को मारिसकेको देश । एशिया, तर आफुलाइ युरोपको दर्जामा दर्ज गरिरहेका नागरिकहरु । जिसस क्राइस्टको जन्मस्थल जेरुसेलम यहीं पर्छ । पबित्र तिर्थस्थल यही भएतापनी कृष्चियन भन्दा यहुदी धेरै रहेछ्न यहा । कुल जनसन्ख्याको २ प्रतिशतले मात्र कृष्चियन मान्दारहेछ्न र मुस्लिम…

पार्टीको इन्जिन बिग्रियो भने पखेटामा पुतली बनाएर केही हुँदैन

पार्टीको इन्जिन बिग्रियो भने पखेटामा पुतली बनाएर केही हुँदैन

फोटो : मनोज सत्याल २३ बैशाख । नेकपा एमालेका उपमहासचिव  घनश्याम भुषालले शनिबार राजधानीमा झण्डै १४ सय कार्यकर्तालाई ‘मार्क्सवाद’को कक्षा लिए। कक्षामा उनले आफ्नो एमाले स्थायी समिति सदस्य पदको हैसियतमाथि प्रश्न गरे।   राजधानीमा भुषाल सहित माओवादी केन्द्र र नेकपा संयुक्त पार्टीका…

लोकतन्त्रको विमर्श

लोकतन्त्रको विमर्श

सभ्यताको थालनीदेखि मानिसले आपस्तमा के कस्ता प्रकारले र कस्तो सम्बन्ध राख्ने भन्ने कुराले महत्त्व प्राप्त गरेको छ । यसै सिलसिलामा राज्य र राजतन्त्रको उत्पत्ति भयो । प्राचीन समाजमा गणराज्य पनि प्रयोगशील थिए । एथेन्समा भएको गणतान्त्रिक प्रयोगले प्लेटो र एरिस्टोटलको राजनीतिक चिन्तनलाई सूचित गरेको थियो । नेपालमा लिच्छवि…

३३ किलो सुन काण्ड: भंगालो मात्रै कि मूल नै संग्ल्याउने?

३३ किलो सुन काण्ड: भंगालो मात्रै कि मूल नै संग्ल्याउने?

३३ किलो सुन प्रकरणले अहिले देश रापिएको छ, अपराधीलाई कठघरामा उभ्याएर सजाय दिलाउनुपर्ने दायित्व भएको प्रहरी अधिकारी बर्दीमै कठघरामा उभिएको दुर्भाग्यपूर्ण समाचारले छापाहरू रंगिएका छन्।   प्रहरी बर्दी, आफैंमा परम्परागत विश्वास बोकेको, उच्च मनोबलले चलेको र चल्नुपर्ने यस्तो सेवा हो। शताब्दीदेखि नै प्रहरी बर्दिलाई…

नेपालको परराष्ट्र सम्बन्धका षट्कोण

कुनै पनि देशको परराष्ट्र नीति र आन्तरिक नीति एवं आकाङ्क्षाबीच अन्योन्याश्रित सम्बन्ध हुन्छ । त्यसमा पनि सामरिक दृष्टिले महत्त्वपूर्ण र जटिल भूराजनीतिक अवस्थाको कारण नेपालको परराष्ट्र सम्बन्धले अझ बढी महत्त्व राख्छ ।   त्यसमा पनि लामो द्वन्द्व र त्यत्तिकै लामो द्वन्द्वोत्तर संक्रमणकालीन समयपछि प्राप्त संविधान कार्यान्वयनको…

चिङ्गाड गाउँपालिकामा शिक्षा क्षेत्रको बेथिती अन्त्य गर्छौ : अध्यक्ष (भिडियो)

चिङ्गाड गाउँपालिकामा शिक्षा क्षेत्रको बेथिती अन्त्य गर्छौ : अध्यक्ष (भिडियो)

६ बैशाख । चिङ्गाड गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर कायम गर्न गाउँपालिका लागीपर्ने अध्यक्ष देवबहादुर चन्दले बताएका छन् । 'सरकारी काम कहिले जाला घाम' भन्ने संस्कारका कारण शिक्षा क्षेत्रको गुणस्तर खस्केको उनको भनाइ छ ।  "चिङ्गाडमा निजि विद्यालयको…

सर्वेन्द्र खनालको सेक्रेटः असईको सेखी झार्न इन्स्पेक्टरमा भर्ना

सर्वेन्द्र खनालको सेक्रेटः असईको सेखी झार्न इन्स्पेक्टरमा भर्ना

२९ चैत । अस्कल पढ्ने पकनाजोलको ठिटो । त्यसबेला यत्तिको प्रोफाइल भनेको काठमाडौं हल्लाउन काफी थियो । सर्वेन्द्र खनाल, पुष्कर कार्कीहरुको नामले मात्र ठमेल आतंकित हुने जमाना थियो । हिजोआज पनि ‘अस्कलका केटाहरु’ भनेपछि जो–कसैले छोइहाल्न सक्दैन । यो कुरा त ०४५–०४६ सालतिरको हो…

भारत भ्रमण अघि प्रधानमन्त्री केपी ओलीलाई १० सुझाब

भारत भ्रमण अघि प्रधानमन्त्री केपी ओलीलाई १० सुझाब

१) (क) नेपालको संविधान जारी भई तीन तहको चुनाव सकेर नयाँ सरकार गठन भई नयाँ संविधानले संक्रमणकालीन अवस्था पार गरी राजनैतिक स्थीरताउन्मुख भइसकेको अवस्थामा संविधानजस्तो देशको आन्तरिक राजनीतिक मामिलालाई संयुक्त वक्तव्यको विषय नबनाउनु उपयुक्त हुन्छ। नेपालमा सफलतापूर्वक सम्पन्न निर्वाचनको भारतीय पक्षले स्वागत गर्नु वाञ्छित…

कामकला

कामकला

कामकलाको उद्भव र विकास प्रणवबीज ॐकारबाट भएको छ। अ, उ, म् को संयुक्त रूप ॐकार हो। यसलाई सृष्टि, स्थिति र प्रलयको सांकेतिक अक्षर मानिएको छ। अ . सृष्टि, उ . स्थिति र म् . प्रलयका सांकेतिक अक्षर हुन्। सृष्टिकालमा अ, उ, म् को संयुक्त…