२० असोज । केहि दशक पहिले जुम्लाका प्राय घरमा पालिने जुम्ली घोडा लोपउन्मुख अवस्थामा पुगेको छ । जुम्लामा सडक संजालको पहुँच, चरन क्षेत्रको अभाव हुँदा घोडा पालन व्यवसाय लोप उन्मुख अवस्थामा पुगेको हो । जुम्ला विमानस्थल कालोपत्रे भएपछि परम्परा देखी चल्दै आएको…
१९ असोज । आन्तरीक तथा बाह्य पर्यटकको मुख्य गन्तब्य बनेको चन्द्रागिरीमा दैनिक सयौंको संख्यामा मानिसहरु जाने गर्छन । सेरोफेरोले चन्द्रागिरी हिल्सका सवै दृष्यहरु कैद गरि प्रस्तुत गरेको छ । हेर्नुहोस् फोटो फिचर : …
१९ असोज । मानसरोवर कैलाशको धार्मिक यात्रा गर्ने सिजन यो वर्षको लागि सकिएको छ । असोजको दोस्रो हप्ता लागे संगै मुख्य गरी भारतीय धार्मिक पर्यटकहरु आउन बन्द हुँदा सिजनको अन्त्य भएको हो । मानसरोवर कैलाशको धार्मिक यात्रा गरि फर्केका ४५ जना भारतीय…
दिउँसो २:४० को यति एयर्लाइन्सको फ्लाइट थियो नेपालगञ्जको लागि। डीपाचर हलमा छिरेको केहि बेर सम्म तनाब भयो नबुझिने माइकको आवाजले यता जाउ कि उता जाउ भयो। दगुर्दै यतिको काउन्टरमा पुगेको जाहजमा बोर्डिंग सुरु भएको रहेछ,हतार हतार जहाज तिर लागियो। करिब ५० मिनेटको उडान…
११ असोज । रुकुम पश्चिमको वाँफिकोट गाउँपालिकामा आजबाट दोस्रो स्यार्पू पर्यटन महोत्सव सुरु भएको छ । गाउँपालिकाको आयोजनामा वडा नम्वर ३ र ५ मा पर्ने स्यार्पू तालको छेउमा पाँचदिन सम्म चल्ने महोत्सवको बिहिबार उद्घाटन गरिएको हो । “जल, जंगल, जडिबुटी, कृषि, कला,…
११ असोज । सरकारले ३९ औं विश्वपर्यटन दिवस धुमधामका साथ मनाई रहँदा पर्यटन क्षेत्रका श्रमिकहरु पर्यटन क्षेत्र नै ठप्प पार्ने भन्दै आन्दोलनको घोषणा गरेका छन् । प्रेस विज्ञप्ती निकालेर यूनिट्राभ र अखिल नेपाल पर्यटन मजदुर संघले अन्नपूर्ण तथा मनास्लु पदमार्ग क्षेत्रमा रहेको सिण्डिकेटको…
तस्बिर: गुगल ५ असोज । पश्चिम रुकुमको बाँफिकोट गाउँपालिकामा पर्ने मनोरम स्यार्पु तालमा दोस्रो ‘स्यार्पू पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । गाउँपालिकाको आयोजनामा असोज ११ देखि १५ गतेसम्म संचालन हुने उक्त महोत्सवमा स्थानीय जडिबुटी, कृषि उत्पादन, तथा कला संस्कृति र…
२४ साउन । कर्णाली प्रदेश प्राकृतिक सौन्दर्यका हिसावले अनेक सम्भावना भएको क्षेत्र हो । यहाँको जनजीवन, परम्परा र प्रकृति भिन्न प्रकृतिको छ । आर्थिक समृद्धिका हिसावले यहाँको जल, जमीन र जंगलको अनेक महत्व छ । पर्यटनका दृष्टिले समेत प्रशस्त सम्भावना यहाँ छन् ।…
९ साउन । कर्णालीको पर्यटनलाई उद्योगको रुपमा विकास गरिने कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहिले बताएका छन् । बुधबार नेपाल पर्यटन पत्रकार मञ्च कर्णाली प्रदेशले आयोजना गरेको अन्तर्रक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । कर्णालीको पर्यटन प्रर्वद्धनमा हाम्रो अभियान र प्रदेश सरकारको दायित्व विषयक…
२५ जेठ । कर्णाली रारा पर्यटन वर्ष २०७५ को उद्घाटन कार्यक्रममा मात्रै करिब ६४ लाख रुपैंया खर्च भएको छ । कर्णाली प्रदेश सरकारका अर्थमन्त्री प्रकाश ज्वालाले कर्णाली रारा पर्यटन वर्षको उद्घाटनको खर्च विभिन्न शिर्षकमा कुल ६३ लाख ८१ हजार…