१४ मंसिर । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र विभिन्न पालिकाका रिक्त ५२ पदका लागि शनिबार उप-निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार ३७ जिल्लाका २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ । प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा सदस्य तर्फ…
१५ कात्तिक । मानवअधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक) नेपाल सुर्खेतको दशौं साधारण सभा सम्पन्न भएको छ । शुक्रवार वीरेन्द्रनगरमा सम्पन्न भएको साधारण सभाले गणेश वलीको अध्यक्षमा ७ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । संस्थाको उपाध्यक्षमा टीका विष्ट, सचिवमा भुपेन्द्र वि.सी,…
२१ असोज, काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको महान् पर्व विजयादशमी मंगलबार देशभर हर्षउल्लासका साथ मनाईदैछ । मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाईने विजयादशमीको उक्तम साईत बिहान १०ः३५ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले…
२१ असोज । सामाजिक न्याय सहितको समृद्ध कर्णाली प्रदेश र राष्ट्र निर्माणको अभिभारा पुरा गर्न प्रदेश सरकार प्रतिवद्ध भएको कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले बताएका छन् । नेपालीहरुका महान चाडहरु विजयादशमी, तिहार र छठ पर्वको अवसरमा मुख्यमन्त्री शाहीले सो कुरा बताएका हुन्…
२१ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिसँगै सभ्य र सुसंस्कृत समाज निर्माणमा सबै अग्रसर हुनुपर्ने बताउनुभएको छ । वडादशैंको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले नेपालीहरु राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सकेर समृद्धिको…
१६ असोज । कर्णाली प्रदेशको राजधानी सुर्खेत स्थित बुलबुले पार्कमा सुबिधासम्पन्न शौचालय संचालनमा आएको छ । सुन्दर नेपाल संस्था सुर्खेको आयोजना तथा स्वास्थ्य र स्वच्छता विकासको लागि नगर सरसफाई कार्यक्रम अन्तर्गत एसएनभि नेपालकोे सहयोगमा कुल १ करोड ९ लाख ६९ हजार ७ सय ३३…
१ असोज । कर्णाली प्रदेश सभा सदस्य मिनासिंह रखालले भनिन्–‘माननीय कृष्णा शाह मेरी सम्धिनी हुनुहुन्छ । उहाँलाई मैले राम्रोसंग चिन्छु । राज्यपक्षबाट चरम यातना भोग्दापनि परिवर्तनका लागि आन्दोलनबाट नभाग्नु उहाँको माहानता हो । उहाँ जाजरकोटको सांसद हुनुहुन्छ ।’ यस्तै सांसद कृष्णा शाहले पनि…
३१ भदौ । नेपाली सेनाले शान्ति सेनामा सहभागी हुने सिपाहीलाई खाइपाइ आएको भत्तामा प्रतिमहीना ८५ अमेरिकी डलर वृद्धि गर्ने निर्णय गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा सोमबार बसेको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले बन्दोबस्ती कार्य गर्ने सिपाहीले हाल प्राप्त…
३० भदौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कानुनलाई अनावश्यक हल्ला गरिएको बताईन् । सामुदायिक आत्मनिर्भर केन्द्रको बाह्रौं वार्षिक सामाजिक लेखाजोखा कार्यक्रमलाई आज (सोमबार) काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।…
२८ भदौ । नेपाल सरकारले ‘विदूषी योगमाया आयुर्वेद विश्वविद्यालय’ सम्बन्धी विधेयक सङ्घीय संसदमा चाँडै लाने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले यही भदौ २६ गतेको मन्त्रिपरिषद् बैठकले विधेयकलाई संसद्मा दर्ता गर्न सैद्धान्तिक सहमति दिएको जानकारी दिए । आयुर्वेदिक औषधिको अनुसन्धान…