Birendranagar Municipality

जीवनशैली

सरसफाई सप्ताहमा नगर सफाइ गरिने

२४ जेठ सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघ र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त पहलमा यहि जेठ २७ गते वीरेन्द्रनगरमा वृहत सरसफाई एवं चेतनामूलक अभियान गरिने भएको छ । बुधबार संघमा भएको सरोकारवालाबीचको अन्तरक्रियापछि राष्ट्रिय सरसफाई सप्ताहको समापनको अवसर पारेर वृहत सरसफाई एवं चेतनामूलक…

'पीसीओएस'  समस्याले बाँझोपन निम्त्याउन सक्छ - प्रा. डा. वैद्य

'पीसीओएस' समस्याले बाँझोपन निम्त्याउन सक्छ - प्रा. डा. वैद्य

७ जेठ, काठमाडौं । पीसीओएस के हो ? यसले के गर्छ ?    पीसीओएस महिलालाई हुने समस्या हो । जसलाई पोलिसाइटिक ओभरी सिन्ड्रोम भनिन्छ । वास्तविक कारण थाहा नभए पनि यसका समस्या संग विभिन्न तत्वहरु सम्बन्धित हुन्छन् । यी तत्वहरु अन्तर्गत इन्सुलिनको प्रतिरोध गर्ने,…

माटोमा मिसाइएको पौरख !

माटोमा मिसाइएको पौरख !

सेरोफेरो५ जेठ, सुर्खेत । स्थानीय तहको निर्वाचन कार्यक्रम अनुसार बैशाख ३१ गते तीन प्रदेशका ३४ जिल्लामा मतदान सम्पन्न भएको छ । उक्त मतदानमा स्वतःस्फूर्त भाग लिएर नेपाली जनताले तोकतन्त्रप्रतिको अगाढ आस्था प्रकट गरेका छन् । यद्धपी मतपरिणाम आउने क्रम आजसम्म पनि…

‘प्याराप्लेजिक’ पत्रकार सम्मानित

‘प्याराप्लेजिक’ पत्रकार सम्मानित

२४ बैशाख, काठमाडौं– ‘व्हील चेयर’ पत्रकार गजेन्द्र बुढाथोकी सम्मानित भएका छन् । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा नेपाल सरकारले उनलाई राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो । उदयपुरको गाईघाटमा जन्मेका गजेन्द्र बुढाथोकी ०५१ सालदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् । आठ बर्ष अघि दुर्घटनामा परी…