Birendranagar Municipality

जीवनशैली

डा. सन्दुक रुइतलाई डेंगु, नर्भिकमा उपचार हुँदै

डा. सन्दुक रुइतलाई डेंगु, नर्भिकमा उपचार हुँदै

२३ भदौ । नेत्ररोग विशेषज्ञ प्रा. डा. सन्दुक रुइतलाई डेंगुको संक्रमण भएको छ ।   उनलाई उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको छ । डा. रुइतसहित परिवारका तीन जनालाई डेंगुको संक्रमण भएको जनाइएको छ ।   डेंगुको संक्रमण देशैभरी फैलिएको छ । यसअघि संघीय…

दशैँको उत्तम साइत १० बजेर ३५ मिनेटमा

दशैँको उत्तम साइत १० बजेर ३५ मिनेटमा

२२ भदौ । नेपाल पञ्चांग निर्णायक समितिले दशैँको टीकाको साइत सार्वजनिक गरेको छ।   यस वर्ष दशैँको टीका साइत असोज २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेटमा उत्तम रहेको समितिका अध्यक्ष रामचन्द्र गौतमले बताए।    समितिका अनुसार असोज १२ गते आइतबार बिहान १० बजेर…

जुम्लामा भालु आतङ्क

जुम्लामा भालु आतङ्क

१७ भदौ । जुम्लाको सिञ्जा गाउँपालिकाका माथिल्लो क्षेत्रमा भालुको आतङ्क बढेपछि किसान चिन्तित भएका छन् । बारीमा लगाइएको मकै रातको समयमा भालुले खाएर सखाप पार्न थालेपछि रातभर जाग्राम बस्नुपरेको किसान बताउँछन् ।   गाउँका किसान साँझपर्ने बित्तिकै होहल्ला गर्दै कुकुरसहित भालु लखेट्न थालेका वडा…

सुर्खेतमा सामूहिक गौहत्या, छानविनका लागि समिति गठन

१४ भदौ । सुर्खेतको कटकुवामा २४ वटा गाईगाेरु मृत अवस्थामा भेटिएको घटनामा गृह मन्त्रालयले चासो देखाएको छ।   मन्त्रालयले घटनाको अनुसन्धानमा थप सहयोग पुर्‍याउन, गाईहरुको ओसारपसार, अस्वभाविक मृत्यु तथा घाईते भएको सम्बन्धमा सत्यतथ्य बुझी कुन व्यक्ति, पदाधिकारी एवं निकायको के–कस्तो संलग्नता रहेको छ भन्दै…

रवि लामिछानेसहित ३ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता

रवि लामिछानेसहित ३ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता

८ भदौ । टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जना विरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको छ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा उनीहरुविरुद्ध आइतबार मुद्दा दर्ता गराएको हो ।   जिल्ला प्रहरी कार्यालय चितवनले…

सुन्दर नेपाल संस्थाको २३ औं वार्षिक साधारण सभा सम्पन्न

सुन्दर नेपाल संस्थाको २३ औं वार्षिक साधारण सभा सम्पन्न

६ भदौ । सुन्दर नेपाल संस्थाको २३ औं वार्षिक साधारण सभा शुक्रवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । २०५३ सालमा स्थापना भएको संस्थाले विभिन्न क्षेत्रमा काम गरिरहेको छ । संस्थाको साधारण सभामा बोल्दै कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेश सरकार सामाजिक संघ-संस्थासँग विकास…

आज श्रीकृष्ण जन्माष्टमी, भक्तिपूर्वक पूजा–आराधना गरी मनाइँदै

आज श्रीकृष्ण जन्माष्टमी, भक्तिपूर्वक पूजा–आराधना गरी मनाइँदै

६ भदौ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ ।   ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको…

योगेश राजको रणहारलाई मदन पुरस्कार र बैरागी काइँलालाई जगदम्बाश्री पुरस्कार

योगेश राजको रणहारलाई मदन पुरस्कार र बैरागी काइँलालाई जगदम्बाश्री पुरस्कार

१ भदौ । यस वर्षको मदन पुरस्कार रणहारु पुस्तकका लागि योगेश राज र जगदम्बाश्री पुरस्कार बैरागी काइँलालाई दिइने भएको छ।   आइतबार बसेको मदन पुरस्कार गुठीको साधारण सभाले उक्त निर्णय गरेको हो । दुबै पुरस्कारको राशी २/२ लाख रहेको छ ।   ‘मदन पुरस्कार २०७५’…

रवि लामिछानेसहित तीनजना पक्राउ, मध्यराति पुर्‍याइयो चितवनको हिरासतमा

रवि लामिछानेसहित तीनजना पक्राउ, मध्यराति पुर्‍याइयो चितवनको हिरासतमा

रवि लामिछानेसँग शालिकराम पुडासैनी। तस्बिर: शालिकराम पुडासैनीको फेसबुक। ३१ साउन । माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानबिनका लागि टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरी उनीहरुलाई चितवन पुर्‍याइएको प्रहरीले जनाएको छ ।  …

को हुन् नवनियुक्त पर्यटन मन्त्री योगेश भट्टराई ?

को हुन् नवनियुक्त पर्यटन मन्त्री योगेश भट्टराई ?

१५ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्रीको सपथ ग्रहण गरेका छन् । भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शीतल निवासमा मन्त्रीको सपथ लिएका हुन् ।   सपथ ग्रहण समारोहमा उप-राष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा…